एसएमएल इसुजुको आधिकारीक बिक्रेतामा लक्ष्मी ग्रुप, बजार विस्तारमा अझै आक्रामक हुने
newsare.net
काठमाडौं । एसएमएल इसुजुले नेपालका लागी आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेकएसएमएल इसुजुको आधिकारीक बिक्रेतामा लक्ष्मी ग्रुप, बजार विस्तारमा अझै आक्रामक हुने
काठमाडौं । एसएमएल इसुजुले नेपालका लागी आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एसएमएल इसुजुका सवारी साधान हरु बिगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ । एसएमएल […] Read more