खानेपानीको समस्यामा पर्यटन व्यवसायी, सहज खानेपानी आपूर्तिका लागि होटल संघको ध्यानाकर्षण
newsare.net
काठमाडौं । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल संघ पोखराले खानेपानी संस्थानको ध्यानाकरखानेपानीको समस्यामा पर्यटन व्यवसायी, सहज खानेपानी आपूर्तिका लागि होटल संघको ध्यानाकर्षण
काठमाडौं । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल संघ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो । टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको […] Read more