प्लस टुकाे परीक्षा नराेक्ने बाेर्डकाे निर्णय, जारी शिक्षक आन्दोलनले प्रभावित हुन सक्ने
newsare.net
काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गरप्लस टुकाे परीक्षा नराेक्ने बाेर्डकाे निर्णय, जारी शिक्षक आन्दोलनले प्रभावित हुन सक्ने
काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे । आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले […] Read more