भारतीय विद्युतमन्त्री काठमाडौमा, लम्की-बरेली र इनरुवा-पूर्णिया प्रसारण लाइनको सम्झौता हुने
newsare.net
काठमाडौं । भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन । उरभारतीय विद्युतमन्त्री काठमाडौमा, लम्की-बरेली र इनरुवा-पूर्णिया प्रसारण लाइनको सम्झौता हुने
काठमाडौं । भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मंगलबार विहान ९ बजे काठमाडौँ आइपुगेका हुन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत स्वागत गरेका थिए । दुईदिने […] Read more