कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
newsare.net
काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन सहयोग नगर्ने निर्णय गरेको छ । सरकारलकक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन सहयोग नगर्ने निर्णय गरेको छ । सरकारले निजामती कर्मचारी लगाएर कक्षा १२ को परीक्षा गराउने तयारी गरेपछि महासंघले यस्तो बताएको हो । महासंघले आन्दोलन स्थलबाटै हाल शैक्षिक हडतालको समयमा सामुदायिक विद्यालयका सम्पुर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई कक्षा १२ को परीक्षा सञ्चालनमा कुनै पनि किसिमको सहयोग […] Read more