संघीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व : रोयल्टी, नदीदेखि वनसम्ममा विवाद
newsare.net
काठमाडौं । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेनसंघीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व : रोयल्टी, नदीदेखि वनसम्ममा विवाद
काठमाडौं । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्यो । उनीहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप थियो । तर मुद्दा दायर भएको तीन महिनापछि विशेष अदालतले प्रमुख महर्जन निर्दोष भएको […] Read more