हाम्रो अहिलेको निर्यात संरचनामा निर्यात प्रवर्द्धन हुन सक्दैन : शरद विक्रम राणाको विचार
newsare.net
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपीसी)ले लामो समयदेखि आयात निर्यातको अवस्थाबारे तथ्यांहाम्रो अहिलेको निर्यात संरचनामा निर्यात प्रवर्द्धन हुन सक्दैन : शरद विक्रम राणाको विचार
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपीसी)ले लामो समयदेखि आयात निर्यातको अवस्थाबारे तथ्यांक र विष्लेषणमार्फत जानकारी दिँदै आएको छ । पछिल्लो समय आयातमा धेरै संकुचन आएको अवस्था छ । अर्कोतर्फ निर्यात पनि बढ्न सकेको छैन । आयात निर्यातको अंकलाई हेर्दा प्रतिशतमा केही बढेको देखिन्छ । तर यथार्थमा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलाई आधार बनाएर तुलना गर्ने […] Read more