ओमोडा एन्ड जेइकोको ‘ओ-युनिभर्स’ को अवधारणा, अमेरिकाको भन्सार नीतिबाट लाभ लिन सकिने अपेक्षा
newsare.net
काठमाडौं । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुओमोडा एन्ड जेइकोको ‘ओ-युनिभर्स’ को अवधारणा, अमेरिकाको भन्सार नीतिबाट लाभ लिन सकिने अपेक्षा
काठमाडौं । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ । वैशाख १२ मा हुने ‘ओ-युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफ-रोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्ने कम्पनीको भनाइ छ ।‘ओ-युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले […] Read more