निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद बढ्यो, भ्रष्टाचारमा दोषी कर्मचारीले अब ‘पेन्सन’ नपाउने
newsare.net
काठमाडौं । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति जुटेको छ । सत्तनिजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद बढ्यो, भ्रष्टाचारमा दोषी कर्मचारीले अब ‘पेन्सन’ नपाउने
काठमाडौं । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति जुटेको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजत्वमा बनाएको उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको प्रतिवेदनमा कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढ्ने व्यवस्थामा सहमति जुटेको उल्लेख छ । अहिले निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्ष छ […] Read more