सेयरबजारमा ३२ अंकको पहिरो, कारोबार साढे ७ अर्बमाथि
newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको पहसेयरबजारमा ३२ अंकको पहिरो, कारोबार साढे ७ अर्बमाथि
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको पहिरो गएको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.३८ अंकले घट्दै २६ सय ५५ को विन्दुमा झरेर बन्द भएकाे हाे । आज कुल ३ सय ८ कम्पनीका १ करोड ८४ लाख ७७ हजार बढी कित्ता सेयर […] Read more