यसरी असफल भयो ट्यारिफ युद्ध प्रयोग गरेर चीनलाई आर्थिक रूपमा अलग्याउने अमेरिकाको प्रयास !
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग जारी व्यापार युद्धलाई नरम पार्ने संकेत दियसरी असफल भयो ट्यारिफ युद्ध प्रयोग गरेर चीनलाई आर्थिक रूपमा अलग्याउने अमेरिकाको प्रयास !
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग जारी व्यापार युद्धलाई नरम पार्ने संकेत दिएका छन् । उनले चिनियाँ सामानहरूमा लगाइएको उच्च कर उल्लेखनीय रूपमा घटाइने बताएका छन्, तर यो शून्य भने हुने छैन । अमेरिका र चीन विश्वका दुई प्रमुख आर्थिक शक्ति हुन् । तर केही समयदेखि दुई देशबीच तनाव छ । अमेरिकाले चिनियाँ सामानमा […] Read more