पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश, सिन्धु जल सम्झौता पनि खारेज
newsare.net
काठमाडौं । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । जम्मू–कपाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश, सिन्धु जल सम्झौता पनि खारेज
काठमाडौं । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । जम्मू–कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न आदेश दिएको हो । ४८ घण्टाको समयसीमा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ […] Read more