बजारमा धमाधम आउन थाले ‘एमआरपी’ राखिएका वस्तु, एमआरपीको वैज्ञानिकता जाँच्ने संयन्त्रको भने अभाव
newsare.net
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सिमेन्ट, डण्डी, गाडी, र अन्य वस्तुहरूमा एमआरपीको ट्याग टाँसिबजारमा धमाधम आउन थाले ‘एमआरपी’ राखिएका वस्तु, एमआरपीको वैज्ञानिकता जाँच्ने संयन्त्रको भने अभाव
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सिमेन्ट, डण्डी, गाडी, र अन्य वस्तुहरूमा एमआरपीको ट्याग टाँसिएर बिक्रीवितरण हुन थालेको छ । उपभोक्ता ठगी र कालोबजारी रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने नियम कडाइका साथ लागू गरेको थियो । विभागको उक्त कदमले बजारमा पारदर्शीता ल्याउने अपेक्षा गरिएको भए पनि एमआरपीको […] Read more