Nepal



संसदमा प्रधानमन्त्रीको सम्बोधनकाे कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भनिएको समयतालिका स्थगित भएक

भारत पाकिस्तानको हवाई क्षेत्रमा कति निर्भर छ ? एयरलाइन्स कम्पनीलाई कति ठूलो आर्थिक क्षति पर्ला ?

काठमाडौं । पहलगाम आक्रमणको कारबाहीका कारण भारतले पाकिस्तानविरुद्ध धेरै ठूला कदम चाल्यो । फलस्वर
BizKhabar Online » BizKhabar Online

भारत पाकिस्तानको हवाई क्षेत्रमा कति निर्भर छ ? एयरलाइन्स कम्पनीलाई कति ठूलो आर्थिक क्षति पर्ला ?

काठमाडौं । पहलगाम आक्रमणको कारबाहीका कारण भारतले पाकिस्तानविरुद्ध धेरै ठूला कदम चाल्यो । फलस्वरूप, पाकिस्तानले पनि अप्रिल २४ मा ठूलो कदम चाल्यो र भारतको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्यो । एयरस्पेस भन्नाले ती देशहरूको एयरस्पेस बुझिन्छ जहाँ उनीहरूले अन्य देशका विमानहरूलाई उडान गर्न अनुमति दिन्छन् । यसले भारतबाट पश्चिमतर्फ अन्तर्राष्ट्रिय यात्रा गर्ने मानिसहरूको लागि […]

औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरि राज्यको भूमिका बढाउनुपर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्त
BizKhabar Online » BizKhabar Online

औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरि राज्यको भूमिका बढाउनुपर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनुपर्ने बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो धारणा […]

नेपालमा ३५ हजार ५५ वटा विद्यालय सञ्चालनमा, सरकारी कति छन् ?

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय
BizKhabar Online » BizKhabar Online

नेपालमा ३५ हजार ५५ वटा विद्यालय सञ्चालनमा, सरकारी कति छन् ?

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ । पूर्वप्राथमिक शिक्षामा कूल भर्नादर ८४ दशमलव ७ पुगेको छ भने प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिको प्रतिशत ६६ दशमलव ९ पुगेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगका अनुसार, प्राथमिक तह कक्षा […]

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्षविहिन

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता विना निष्कर्ष सकिएको
BizKhabar Online » BizKhabar Online

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्षविहिन

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता विना निष्कर्ष सकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान वार्ता सुरु भएको थियो । वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितका प्रतिनिधिहरू सहभागी रहेका थिए । […]

कोशीमा पर्यटन वर्ष सुरुसँगै पर्यटकको चहलपहल बढ्यो

काठमाडौं । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइर
BizKhabar Online » BizKhabar Online

कोशीमा पर्यटन वर्ष सुरुसँगै पर्यटकको चहलपहल बढ्यो

काठमाडौं । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित […]

अमेरिकी राष्ट्रपति ट्रम्पको दावी : रुस र युक्रेन शान्ति सम्झौताको नजिक

काठमाडौं । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने वि
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपति ट्रम्पको दावी : रुस र युक्रेन शान्ति सम्झौताको नजिक

काठमाडौं । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका छन् । ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताएका छन् । अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यो दाबी गरेका हुन् । रुसी […]

एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल( को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ
BizKhabar Online » BizKhabar Online

एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल( को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी […]

सूर्यज्योति इन्स्योरेन्सले मनायो १७ औं वार्षिकोत्सव, १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इ
BizKhabar Online » BizKhabar Online

सूर्यज्योति इन्स्योरेन्सले मनायो १७ औं वार्षिकोत्सव, १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको […]

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता, सेवा शुरु

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यक
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता, सेवा शुरु

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि. ले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो […]

कान्ति लोकपथमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

काठमाडौं । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारी
BizKhabar Online » BizKhabar Online

कान्ति लोकपथमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

काठमाडौं । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार […]

शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेका छ
BizKhabar Online » BizKhabar Online

शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेका छन् । उनले सरकारका तर्फबाट आज पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गरेका हुन् । मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरेका छन् । […]

सात दिनभित्र दर्ता नभए नेपालमा फेसबुक नचल्ने, अन्तिमपटक दिइयाे अल्टिमेटम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक सञ्चालक कम्पनी मेटालाई
BizKhabar Online » BizKhabar Online

सात दिनभित्र दर्ता नभए नेपालमा फेसबुक नचल्ने, अन्तिमपटक दिइयाे अल्टिमेटम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक सञ्चालक कम्पनी मेटालाई नेपालमा दर्ता नभए सात दिनभित्र प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले मेटालाई नेपालमा दर्ता हुन बारम्बार आग्रह गर्दा पनि अटेर गरेको उल्लेख गर्दै तेस्रो पटकको […]

भरतपुर अस्पतालले पाएन स्वास्थ्य बीमाको ५० करोड, हटायो २४ प्रकारका परीक्षण

काठमाडौं । साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि चितवनस्थित भरतपुर अस्पताल
BizKhabar Online » BizKhabar Online

भरतपुर अस्पतालले पाएन स्वास्थ्य बीमाको ५० करोड, हटायो २४ प्रकारका परीक्षण

काठमाडौं । साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि चितवनस्थित भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ । बीमा बोर्डबाट पाउनुपर्ने ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी […]

पूर्वाधार विकासमा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकाल
BizKhabar Online » BizKhabar Online

पूर्वाधार विकासमा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई […]

ट्रम्प ट्यारिफ प्रभाव : कोक, किटक्याटदेखि डाइपरसम्मको मूल्य अत्याधिक बढ्दै

काठमाडौं । विश्वभरका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले किटक्याट, डायपरदेखि लिएर सवारी
BizKhabar Online » BizKhabar Online

ट्रम्प ट्यारिफ प्रभाव : कोक, किटक्याटदेखि डाइपरसम्मको मूल्य अत्याधिक बढ्दै

काठमाडौं । विश्वभरका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले किटक्याट, डायपरदेखि लिएर सवारीसाधनसम्मका दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्ने संकेत दिएका छन् । उनीहरूले अमेरिकी महसुल तथा कच्चा पदार्थको बढ्दो लागत उपभोक्तामाथि सार्न सुरु गरिसकेको जनाएका छन् । यसले विश्वव्यापी रूपमा उपभोक्ता मागमा गिरावट ल्याउने मात्र होइन, मुद्रास्फीति थप बढ्ने खतरा पनि देखिएको छ । यस्तो अवस्था […]

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

काठमाडौं । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन
BizKhabar Online » BizKhabar Online

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

काठमाडौं । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् । विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले […]

संघीय संसद्को वर्षे अधिवेशन सुरु : नीति तथा कार्यक्रमदेखि प्रिबजेट छलफलसम्मको कार्यतालिका तय

काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ। यससँगै प्रतिनिधिसभाको आगाम
BizKhabar Online » BizKhabar Online

संघीय संसद्को वर्षे अधिवेशन सुरु : नीति तथा कार्यक्रमदेखि प्रिबजेट छलफलसम्मको कार्यतालिका तय

काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ। यससँगै प्रतिनिधिसभाको आगामी दुई साता अर्थात् यही वैशाख ३१ गतेसम्मको पाक्षिक कार्यतालिका तय भएको छ। प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार १५ वैशाखसम्मको छुट्टै क्यालेन्डर र त्यसपछि १६ देखि ३१ वैशाखसम्मको अर्को क्यालेन्डर सार्वजनिक गरिएको हो। क्यालेन्डरअनुसार पहिलो बैठक आज ९१३ वैशाख० बस्नेछ। त्यसपछि […]

आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सरकारले कुनैपनि सहयोग नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नद
BizKhabar Online » BizKhabar Online

आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सरकारले कुनैपनि सहयोग नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी दिएका छन्। सरकारले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ८ औं तहको निर्णय गरे पनि निजी मेडिकल सञ्चालकले नटेरेको भन्दै मन्त्री पौडेलले निर्णय कार्यावन्यन नगरेसम्म मन्त्रालयबाट कुनै पनि सहयोग नहुने बताएका हुन् । बिहीबार नेपाल चिकित्सक संघ, आवासीय […]

रेलेखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न, यही महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्यु
BizKhabar Online » BizKhabar Online

रेलेखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न, यही महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण भएको छ। आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालिएको हो। आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले निर्माण भएका भौतिक संरचनाको परीक्षण थालिएको र यही महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने तयारी गरेको जानकारी दिए । ‘बाँधदेखि विद्युत गृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी […]

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गर्यो गहुँ खरिद, महोत्तरीका किसानबाट ५ सय क्विन्टल उठाइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि क
BizKhabar Online » BizKhabar Online

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गर्यो गहुँ खरिद, महोत्तरीका किसानबाट ५ सय क्विन्टल उठाइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि किसानसँग गहुँ खरिद गर्न थालेको छ । सरकारले प्रतिक्वीन्टल तीन हजार ८ सय ६७ रुपैयाँ तथा ३८ पैसाका दरले खरिद गर्ने तोकेको समर्थन मूल्यको आधारमा गहुँ खरिद सुरु गरेको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए । धनुषा तथा महोत्तरीका किसानबाट यसवर्ष दुई हजार […]

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको सपथ लिएक
BizKhabar Online » BizKhabar Online

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका थिए। एमाले सांसद विद्या भट्टराईले मन्त्रालयबाट राजीनामा दिएलगत्तै पन्तको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले […]

बजारमा धमाधम आउन थाले ‘एमआरपी’ राखिएका वस्तु, एमआरपीको वैज्ञानिकता जाँच्ने संयन्त्रको भने अभाव

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सिमेन्ट, डण्डी, गाडी, र अन्य वस्तुहरूमा एमआरपीको ट्याग टाँसि
BizKhabar Online » BizKhabar Online

बजारमा धमाधम आउन थाले ‘एमआरपी’ राखिएका वस्तु, एमआरपीको वैज्ञानिकता जाँच्ने संयन्त्रको भने अभाव

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सिमेन्ट, डण्डी, गाडी, र अन्य वस्तुहरूमा एमआरपीको ट्याग टाँसिएर बिक्रीवितरण हुन थालेको छ । उपभोक्ता ठगी र कालोबजारी रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने नियम कडाइका साथ लागू गरेको थियो । विभागको उक्त कदमले बजारमा पारदर्शीता ल्याउने अपेक्षा गरिएको भए पनि एमआरपीको […]

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाइ युरोपेली आयोग लगायो ७०० मिलियन युरो जरिवाना

काठमाडौं ।युरोपेली संघले एप्पल र मेटा (फेसबुक) लाई ब्लकको ल्यान्डमार्क डिजिटल मार्केट्स ऐन उल्लङ
BizKhabar Online » BizKhabar Online

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाइ युरोपेली आयोग लगायो ७०० मिलियन युरो जरिवाना

काठमाडौं ।युरोपेली संघले एप्पल र मेटा (फेसबुक) लाई ब्लकको ल्यान्डमार्क डिजिटल मार्केट्स ऐन उल्लङ्घन गरेको भन्दै ७०० मिलियन यूरो जरिवाना गरेको छ। विश्वका बिग टेक फर्महरूको शक्तिमा लगाम लगाउन डिजाइन गरिएको नयाँ नियम अन्तर्गत पहिलो पटक यो जरिवान र प्रतिबन्ध जारी गरिएको हो । एप विकासकर्ताहरूले वैकल्पिक बिक्री र प्रस्तावहरूको बारेमा प्रयोगकर्ताहरूसँग सञ्चार गर्ने तरिकालाई […]

पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । जम्मू–क
BizKhabar Online » BizKhabar Online

पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । जम्मू–कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न आदेश दिएको हो । ४८ घण्टाको समयसीमा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ […]

जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्सबिच सम्झौता, एप्पलका सामान खरिदमा छुटसहित सरल किस्ताबन्दी

काठमाडौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्सबिच सम्झ
BizKhabar Online » BizKhabar Online

जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्सबिच सम्झौता, एप्पलका सामान खरिदमा छुटसहित सरल किस्ताबन्दी

काठमाडौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्सबिच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र सुर्यज्योति लाईफका तर्फबाट कम्पनीका प्रमुख व्यापार संचालन अधिकृत राजिव गर्बचार्यले एक कार्यक्रम गरि […]

सुनको मूल्यमा झिनो सुधार, चाँदीको मुल्य भने उल्लेख्य बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा झिनो सुधार देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी मह
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा झिनो सुधार, चाँदीको मुल्य भने उल्लेख्य बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा झिनो सुधार देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार साढे ७ हजार रुपैयाँले घटेको सुनको मूल्यमा आज २ सय रुपैयाँको वृद्धि देखिएको हो । आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार नेपाली बजारमा सुन प्रतितोला […]

नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज, आजैदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (बिहीबार) पदको शपथ खाँदै छन्। एमालेबाट सांसद
BizKhabar Online » BizKhabar Online

नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज, आजैदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (बिहीबार) पदको शपथ खाँदै छन्। एमालेबाट सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख १० गते) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन्‌ । अब आज उनलाई राष्ट्रपति आज अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले जानकारी दिए । […]

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स ९युएई० का उपप्रधानमन्त्री एवं व
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स ९युएई० का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएईले गरेको […]

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च : विश्व बैंक

काठमाडौ. । विश्व बैंकका अनुसार सबैभन्दा खराब आर्थिक संकटबाट अर्थतन्त्रले ‘उल्लेखनीय सुधार’ गरेक
BizKhabar Online » BizKhabar Online

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च : विश्व बैंक

काठमाडौ. । विश्व बैंकका अनुसार सबैभन्दा खराब आर्थिक संकटबाट अर्थतन्त्रले ‘उल्लेखनीय सुधार’ गरेको भए पनि श्रीलङ्काको करिब एक चौथाइ जनसंख्या गरिबीमा बाँचिरहेका छन्। दक्षिण एसियाली यस मुलुकको वृद्धिले बैंकको चार दशमलव चार प्रतिशतको पूर्वानुमानलाई पार गर्दै सन् २०२४ मा पाँच प्रतिशत दर्ता गरेको छ । यो सन् २०२२ को संकट पछि पहिलो आर्थिक विस्तार हो […]

राज्यमन्त्री तामाङ बर्खास्त : घिसिङकाे पक्षमा दिएको अभिव्यक्तिपछि चुलियो विवाद

काठमाडौं । ऊर्जा मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी
BizKhabar Online » BizKhabar Online

राज्यमन्त्री तामाङ बर्खास्त : घिसिङकाे पक्षमा दिएको अभिव्यक्तिपछि चुलियो विवाद

काठमाडौं । ऊर्जा मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त गरेका छन्। मन्त्रिपरिषद्को निर्णयको विरोधमा लगातार अभिव्यक्ति दिँदै आएका तामाङलाई ओलीले बुधबार बर्खास्त गरेका हुन्। सरकारी स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई फोनमार्फत् बर्खास्तीको जानकारी दिएका थिए। तामाङले पूर्व नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङको पक्षमा खुलेर बोलेका थिए, जसले सरकारले पहिल्यै […]

शिक्षामन्त्री बन्दै रघुजी पन्त, प्रधानमन्त्री ओलीले गरे नाम सिफारिस

काठमाडौं । एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । प्रधानमन्त्
BizKhabar Online » BizKhabar Online

शिक्षामन्त्री बन्दै रघुजी पन्त, प्रधानमन्त्री ओलीले गरे नाम सिफारिस

काठमाडौं । एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष शिक्षा मन्त्रीमा पन्तको नाम सिफारिस गरेका हुन् । यसअघि शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेका हुन्। सम्भवतः पन्तले भोलि (बिहीबार) सपथग्रहण गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी […]

यसरी असफल भयो ट्यारिफ युद्ध प्रयोग गरेर चीनलाई आर्थिक रूपमा अलग्याउने अमेरिकाको प्रयास !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग जारी व्यापार युद्धलाई नरम पार्ने संकेत दि
BizKhabar Online » BizKhabar Online

यसरी असफल भयो ट्यारिफ युद्ध प्रयोग गरेर चीनलाई आर्थिक रूपमा अलग्याउने अमेरिकाको प्रयास !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग जारी व्यापार युद्धलाई नरम पार्ने संकेत दिएका छन् । उनले चिनियाँ सामानहरूमा लगाइएको उच्च कर उल्लेखनीय रूपमा घटाइने बताएका छन्, तर यो शून्य भने हुने छैन । अमेरिका र चीन विश्वका दुई प्रमुख आर्थिक शक्ति हुन् । तर केही समयदेखि दुई देशबीच तनाव छ । अमेरिकाले चिनियाँ सामानमा […]

सेयरबजारमा ३२ अंकको पहिरो, कारोबार साढे ७ अर्बमाथि

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको पह
BizKhabar Online » BizKhabar Online

सेयरबजारमा ३२ अंकको पहिरो, कारोबार साढे ७ अर्बमाथि

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको पहिरो गएको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.३८ अंकले घट्दै २६ सय ५५ को विन्दुमा झरेर बन्द भएकाे हाे । आज कुल ३ सय ८ कम्पनीका १ करोड ८४ लाख ७७ हजार बढी कित्ता सेयर […]

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद बढ्यो, भ्रष्टाचारमा दोषी कर्मचारीले अब ‘पेन्सन’ नपाउने

काठमाडौं । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति जुटेको छ । सत्त
BizKhabar Online » BizKhabar Online

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद बढ्यो, भ्रष्टाचारमा दोषी कर्मचारीले अब ‘पेन्सन’ नपाउने

काठमाडौं । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति जुटेको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजत्वमा बनाएको उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको प्रतिवेदनमा कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढ्ने व्यवस्थामा सहमति जुटेको उल्लेख छ । अहिले निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्ष छ […]

काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन, घरबहालबाटै २ अर्व ११ करोड उठ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८२ बैशाख ७ गतेसम्ममा ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैया
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन, घरबहालबाटै २ अर्व ११ करोड उठ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८२ बैशाख ७ गतेसम्ममा ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ । यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो । यस शीर्षकमा आर्थिक वर्ष २०८०/०८१ मा १ अर्व ८६ करोड […]

Get more results via ClueGoal