भरतपुर अस्पतालले पाएन स्वास्थ्य बीमाको ५० करोड, हटायो २४ प्रकारका परीक्षण
newsare.net
काठमाडौं । साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि चितवनस्थित भरतपुर अस्पतालभरतपुर अस्पतालले पाएन स्वास्थ्य बीमाको ५० करोड, हटायो २४ प्रकारका परीक्षण
काठमाडौं । साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि चितवनस्थित भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ । बीमा बोर्डबाट पाउनुपर्ने ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी […] Read more