निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्दै, बढ्याे अण्डाको मूल्य
newsare.net
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ। लागत मूल्य समेनिरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्दै, बढ्याे अण्डाको मूल्य
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ। लागत मूल्य समेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन्। गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि […] Read more