महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ ले परिचित, पर्यटकका लागि आकर्षणको केन्द्र
newsare.net
काठमाडौं । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ।महमहाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ ले परिचित, पर्यटकका लागि आकर्षणको केन्द्र
काठमाडौं । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ।महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पुलसँगै बनेको सडक ‘भाइरल रोड’ ले परिचित छ। अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने […] Read more