बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले हान्यो पानीको फोहोरा
newsare.net
काठमाडौं । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकलेबानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले हान्यो पानीको फोहोरा
काठमाडौं । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए । “प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा […] Read more