Nepal



यामाहाद्वारा ‘एक्सचेन्ज अफर’को घोषणा, जुनसुकै ब्राण्डको दुईपांग्रेमा न्यूनतम २५ हजारको भ्यालुएसन

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारी साधन पारखीहरूका लागि नयाँ तथा रो

आरोहीको भीडले गुलजार छ सगरमाथा आधार शिविर, तेस्रो शिविरसम्म बाटो खुल्यो

काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’
BizKhabar Online » BizKhabar Online

आरोहीको भीडले गुलजार छ सगरमाथा आधार शिविर, तेस्रो शिविरसम्म बाटो खुल्यो

काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट) हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ। विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर […]

इनड्राइभद्धारा चालकहरुलाई वित्तीय साक्षरता र ग्राहकसँग गर्ने व्यवहारका बारेमा प्रशिक्षण

काठमाडौं । २०८२ वैशाख १२ गते विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक सा
BizKhabar Online » BizKhabar Online

इनड्राइभद्धारा चालकहरुलाई वित्तीय साक्षरता र ग्राहकसँग गर्ने व्यवहारका बारेमा प्रशिक्षण

काठमाडौं । २०८२ वैशाख १२ गते विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मजबुत बनाउन बेटर ड्राइभ इनिसिएटिभ-मनी, माइन्ड, म्यानर शीर्षकमा सत्र आयोजना गरेको छ । यो कार्यक्रम वित्तीय साक्षरता, मानसिक स्वास्थ्य र कल्याणका साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व विषयहरू समेटिएका थिए। सत्रको मूल उद्देश्य सुरक्षित, […]

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम निर्माण हुँदै, प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी

काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ । नेपाल वि
BizKhabar Online » BizKhabar Online

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम निर्माण हुँदै, प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी

काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी […]

व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो, सरकारले व्यापार र उद्योग गर्ने होइन : देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रक
BizKhabar Online » BizKhabar Online

व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो, सरकारले व्यापार र उद्योग गर्ने होइन : देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने आफूले विश्वास लिएको बताएका छन् । कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘मलाई विश्वास छ– आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । […]

घाइते ६२ शिक्षक–कर्मचारीमध्ये १२ को अवस्था ‘चिन्ताजनक’ : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँगको झडपमा घाइते ६२ शिक्ष
BizKhabar Online » BizKhabar Online

घाइते ६२ शिक्षक–कर्मचारीमध्ये १२ को अवस्था ‘चिन्ताजनक’ : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँगको झडपमा घाइते ६२ शिक्षक–कर्मचारीमध्य झण्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको जनाएकोे छ । महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक–कर्मचारीमध्ये झण्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक–कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् […]

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै, बोतल र जार निषेध गर्ने घोषणा

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वि
BizKhabar Online » BizKhabar Online

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै, बोतल र जार निषेध गर्ने घोषणा

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ। सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए । उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) […]

जाडोका कारण बन्द हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

काठमाडौं । अदानचुली (हुम्ला), १५ वैशाखः हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार म
BizKhabar Online » BizKhabar Online

जाडोका कारण बन्द हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

काठमाडौं । अदानचुली (हुम्ला), १५ वैशाखः हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । ‘तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी […]

दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

काठमाडौं । अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुध
BizKhabar Online » BizKhabar Online

दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

काठमाडौं । अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताएका छन् । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । स्थिरता र वित्तीय समावेशीकरण नीतिगत समाधानको रूपमा […]

आजको मौसम : केहि स्थानमा चट्याङसहित बर्षाको सम्भावना उच्च

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : केहि स्थानमा चट्याङसहित बर्षाको सम्भावना उच्च

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी […]

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट
BizKhabar Online » BizKhabar Online

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उनले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताए । ‘आयोजना प्रमुखले कति खर्च गर्नसक्ने हो, खर्च गर्नसक्ने बजेट मात्र मागौँ, […]

अर्थतन्त्र लयमा, चुनौति कायमै : कामु गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौत
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्र लयमा, चुनौति कायमै : कामु गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौति पनि उत्तिकै कायम रहेको बताएकी छीन् । केन्द्रिय बैंकको ७० औं बार्षिकोत्सवमा बोल्दै उनले अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको, मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको बताएकी हुन् । पछिल्ला पटक प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको […]

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौं । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले
BizKhabar Online » BizKhabar Online

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौं । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए । “प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा […]

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपाल बजेट खर्चमा सबैभन्दा कमजोर

काठमाडौं । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अ
BizKhabar Online » BizKhabar Online

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपाल बजेट खर्चमा सबैभन्दा कमजोर

काठमाडौं । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी […]

३ अंकले बढ्यो नेप्से, कारोबार पौने ११ अर्ब

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले
BizKhabar Online » BizKhabar Online

३ अंकले बढ्यो नेप्से, कारोबार पौने ११ अर्ब

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार अवधिभर उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा ३.५८ अंकले बढ्दै २६ सय ६१ को विन्दुमा उक्लेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४ सय […]

सेवा क्षेत्रमा वैदेशिक लगानीसँगै कर्जा लगानी पनि उच्च, आठ महिनामै १७ प्रतिशतसम्मको वृद्धि

काठमाडौं । पछिल्लो समय नेपालमा सेवा क्षेत्र तीव्र गतिमा फस्टाइरहेको छ । नेपालमा स्वदेशी लगानी प्
BizKhabar Online » BizKhabar Online

सेवा क्षेत्रमा वैदेशिक लगानीसँगै कर्जा लगानी पनि उच्च, आठ महिनामै १७ प्रतिशतसम्मको वृद्धि

काठमाडौं । पछिल्लो समय नेपालमा सेवा क्षेत्र तीव्र गतिमा फस्टाइरहेको छ । नेपालमा स्वदेशी लगानी प्रतिवद्धता होस् या विदेशी लगानी प्रतिवद्धता, सेवा तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिँदै आएको छ ।उद्योग क्षेत्रको पछिल्लो तथ्यांकलाई आधार मान्दा पनि चालु आर्थिक बर्षको् पछिल्लो ९ महिनामा नेपालमा आएको कुल विदेशी लगानी प्रतिवद्धतामा ठूलो हिस्सा पर्यटन र सेवा […]

कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् ? लिङदेनले प्रमाणित गर्नुपर्ने कांग्रेसको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रति नेपाली कांग्रेसले आक
BizKhabar Online » BizKhabar Online

कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् ? लिङदेनले प्रमाणित गर्नुपर्ने कांग्रेसको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रति नेपाली कांग्रेसले आक्रोश ब्यक्त गरेको छ। गत संसद बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह महामन्त्रीका छोराले भाटभटेनीवाट रक्सी चोरेको र तीनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिब्यक्ति प्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका […]

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । गत हप्ता शुक्रबार प्रतितोला
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । गत हप्ता शुक्रबार प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको हो […]

वीरगञ्जको कृषि औजार कारखाना केन्द्रलाई पुनर्जीवित बनाउने कोसिस जारी, ३२ महिनामा १६ थरीका औजार विकास

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम
BizKhabar Online » BizKhabar Online

वीरगञ्जको कृषि औजार कारखाना केन्द्रलाई पुनर्जीवित बनाउने कोसिस जारी, ३२ महिनामा १६ थरीका औजार विकास

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ । कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिए। “केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार […]

जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा आवास संकट बढ्दै, घर बीमा प्रिमियम दोब्बर

काठमाडौं । यस वर्षको सुरुमा लस एन्जलसको जंगलमा ठूलो आगलागी भएको थियो । हजारौं घरहरू जलेर खरानी भए
BizKhabar Online » BizKhabar Online

जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा आवास संकट बढ्दै, घर बीमा प्रिमियम दोब्बर

काठमाडौं । यस वर्षको सुरुमा लस एन्जलसको जंगलमा ठूलो आगलागी भएको थियो । हजारौं घरहरू जलेर खरानी भए । प्रकोपको केही महिना पछि, क्यालिफोर्नियाका अधिकारीहरूले घरधनीहरूलाई आफ्नो घरको लागि उच्च मूल्य लिनेहरूमाथि कारबाही गर्न थाले । यद्यपि, यो कुनै नयाँ प्रवृत्ति होइन, तर जलवायु परिवर्तनका कारण भएको ठूलो विनाशबाट मुक्त हुँदै गरेका शहरहरूमा घरको मूल्यमा […]

अमेरिकामा कसरी सबैभन्दा ‘घृणित ब्राण्ड’ बन्यो ‘टेस्ला’ ? यस्तो छ कारण

काठमाडौं । विश्वभरि अहिले यस्ता घटनाक्रम भइरहेका छन्, जसले वास्तविकतालाई नै कल्पनाभन्दा अनौठो ब
BizKhabar Online » BizKhabar Online

अमेरिकामा कसरी सबैभन्दा ‘घृणित ब्राण्ड’ बन्यो ‘टेस्ला’ ? यस्तो छ कारण

काठमाडौं । विश्वभरि अहिले यस्ता घटनाक्रम भइरहेका छन्, जसले वास्तविकतालाई नै कल्पनाभन्दा अनौठो बनाइदिएका छन्। एक समय अमेरिकी विद्युतीय सवारी साधनको प्रिय ब्रान्डका रूपमा चिनिएको टेस्ला अहिले लाखौं अमेरिकी कार खरिदकर्ताहरूको नजरमा सबैभन्दा घृणित कम्पनी बनेको छ। टेस्लाको प्रतिष्ठामा आएको गिरावट कुनै गम्भीर प्रविधिगत समस्या वा उत्पादन त्रुटिका कारण होइन। टेस्लाको हालको समस्याको जड यसको […]

स्वर्णलक्ष्मी सहकारी ठगीमा सांसद राई पक्राउ, प्रहरीले दियो संसदलाई जानकारी

काठमाडौं । सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ। सभामुख देवराज घिम
BizKhabar Online » BizKhabar Online

स्वर्णलक्ष्मी सहकारी ठगीमा सांसद राई पक्राउ, प्रहरीले दियो संसदलाई जानकारी

काठमाडौं । सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो । ‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिबादी स्वर्णलक्ष्मी बहु उदेश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम सञ्चालक गितेन्द्रबाबु राइ समेत भएको ठगी […]

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ ले परिचित, पर्यटकका लागि आकर्षणको केन्द्र

काठमाडौं । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ।मह
BizKhabar Online » BizKhabar Online

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ ले परिचित, पर्यटकका लागि आकर्षणको केन्द्र

काठमाडौं । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ।महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पुलसँगै बनेको सडक ‘भाइरल रोड’ ले परिचित छ। अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने […]

मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मातातीर्थ औँसीका दिन आमाको
BizKhabar Online » BizKhabar Online

मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मातातीर्थ औँसीका दिन आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताएका छन्। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीमा मनाइने आमाको मुख हेर्ने पर्वका दिन बिहान उनले आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका हुन्। चार वर्षको उमेरमा आमा गुमाएका ओलीले आमाको न्यानो काखको अभावमा जन्मभूमि नै आफ्नो लागि […]

निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्दै, बढ्याे अण्डाको मूल्य

काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ। लागत मूल्य समे
BizKhabar Online » BizKhabar Online

निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्दै, बढ्याे अण्डाको मूल्य

काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ। लागत मूल्य समेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन्। गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ […]

मटरकोसा प्रतिकिलो १००, घिउ सिमी ८० : यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

मटरकोसा प्रतिकिलो १००, घिउ सिमी ८० : यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु […]

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले तापक्रम वृद्धि, कस्तो रहला मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट
BizKhabar Online » BizKhabar Online

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले तापक्रम वृद्धि, कस्तो रहला मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । […]

भारत पाकिस्तानको हवाई क्षेत्रमा कति निर्भर छ ? एयरलाइन्स कम्पनीलाई कति ठूलो आर्थिक क्षति पर्ला ?

काठमाडौं । पहलगाम आक्रमणको कारबाहीका कारण भारतले पाकिस्तानविरुद्ध धेरै ठूला कदम चाल्यो । फलस्वर
BizKhabar Online » BizKhabar Online

भारत पाकिस्तानको हवाई क्षेत्रमा कति निर्भर छ ? एयरलाइन्स कम्पनीलाई कति ठूलो आर्थिक क्षति पर्ला ?

काठमाडौं । पहलगाम आक्रमणको कारबाहीका कारण भारतले पाकिस्तानविरुद्ध धेरै ठूला कदम चाल्यो । फलस्वरूप, पाकिस्तानले पनि अप्रिल २४ मा ठूलो कदम चाल्यो र भारतको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्यो । एयरस्पेस भन्नाले ती देशहरूको एयरस्पेस बुझिन्छ जहाँ उनीहरूले अन्य देशका विमानहरूलाई उडान गर्न अनुमति दिन्छन् । यसले भारतबाट पश्चिमतर्फ अन्तर्राष्ट्रिय यात्रा गर्ने मानिसहरूको लागि […]

औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरि राज्यको भूमिका बढाउनुपर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्त
BizKhabar Online » BizKhabar Online

औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरि राज्यको भूमिका बढाउनुपर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनुपर्ने बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो धारणा […]

नेपालमा ३५ हजार ५५ वटा विद्यालय सञ्चालनमा, सरकारी कति छन् ?

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय
BizKhabar Online » BizKhabar Online

नेपालमा ३५ हजार ५५ वटा विद्यालय सञ्चालनमा, सरकारी कति छन् ?

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ । पूर्वप्राथमिक शिक्षामा कूल भर्नादर ८४ दशमलव ७ पुगेको छ भने प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिको प्रतिशत ६६ दशमलव ९ पुगेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगका अनुसार, प्राथमिक तह कक्षा […]

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्षविहिन

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता विना निष्कर्ष सकिएको
BizKhabar Online » BizKhabar Online

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्षविहिन

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता विना निष्कर्ष सकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान वार्ता सुरु भएको थियो । वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितका प्रतिनिधिहरू सहभागी रहेका थिए । […]

कोशीमा पर्यटन वर्ष सुरुसँगै पर्यटकको चहलपहल बढ्यो

काठमाडौं । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइर
BizKhabar Online » BizKhabar Online

कोशीमा पर्यटन वर्ष सुरुसँगै पर्यटकको चहलपहल बढ्यो

काठमाडौं । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित […]

अमेरिकी राष्ट्रपति ट्रम्पको दावी : रुस र युक्रेन शान्ति सम्झौताको नजिक

काठमाडौं । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने वि
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपति ट्रम्पको दावी : रुस र युक्रेन शान्ति सम्झौताको नजिक

काठमाडौं । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका छन् । ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताएका छन् । अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यो दाबी गरेका हुन् । रुसी […]

एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल( को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ
BizKhabar Online » BizKhabar Online

एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल( को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी […]

सूर्यज्योति इन्स्योरेन्सले मनायो १७ औं वार्षिकोत्सव, १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इ
BizKhabar Online » BizKhabar Online

सूर्यज्योति इन्स्योरेन्सले मनायो १७ औं वार्षिकोत्सव, १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको […]

Get more results via ClueGoal