अर्थतन्त्र लयमा, चुनौति कायमै : कामु गभर्नर ढुंगाना
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौतअर्थतन्त्र लयमा, चुनौति कायमै : कामु गभर्नर ढुंगाना
काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौति पनि उत्तिकै कायम रहेको बताएकी छीन् । केन्द्रिय बैंकको ७० औं बार्षिकोत्सवमा बोल्दै उनले अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको, मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको बताएकी हुन् । पछिल्ला पटक प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको […] Read more