भोलिबाट सबै विद्यालय खोल्न ललितपुर महानगरको परिपत्र, सर्वोच्चको आदेश पालना गर्न आग्रह
newsare.net
काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (मंगलबार) देखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ । महानगभोलिबाट सबै विद्यालय खोल्न ललितपुर महानगरको परिपत्र, सर्वोच्चको आदेश पालना गर्न आग्रह
काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (मंगलबार) देखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ । महानगरपालिकाले आज (सोमबार) परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न जानकारी गराएको हो । ‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम […] Read more