१८ अर्बको अवैध कारोबारमा संलग्न २१ जना ११ जिल्लाबाट पक्राउ
newsare.net
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध आर्थिक कारोब१८ अर्बको अवैध कारोबारमा संलग्न २१ जना ११ जिल्लाबाट पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध आर्थिक कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ। सिआइबीका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार, विभिन्न मनी चेन्जर कम्पनी तथा सञ्चालकहरूले संगठित रूपमा अवैध वित्तीय कारोबार सञ्चालन गरेको पाइएको छ। ब्युरोका अनुसार पक्राउ परेकाहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ […] Read more