६३ जना प्रहरी उपरीक्षकको सरुवा, को कहाँ पुगे ?
newsare.net
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूक६३ जना प्रहरी उपरीक्षकको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। सूची अनुसार, अनन्तराम शर्मालाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ भने अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा गरिएको छ। अन्य एसपीहरूलाई पनि विभिन्न जिल्लामा जिम्मेवारी परिवर्तन गरिएको छ। Read more