२० हजार भाडाको जग्गामा लौका खेतीबाट चार लाख आम्दानी
newsare.net
काठमाडौं । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार२० हजार भाडाको जग्गामा लौका खेतीबाट चार लाख आम्दानी
काठमाडौं । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार लाखसम्म आम्दानी गर्दै आएका छन्। वार्षिक २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको बताए । बीउ, […] Read more