बजाजले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन
newsare.net
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रबजाजले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । कम्पनीले वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जानाएको छ । साथै, यसअघि मोटरसाइकल खरिद […] Read more