एनएमबि बैंकले ६ करोड अमेरिकी डलर बराबरको हरित बण्ड जारी गर्ने, : आईएफसी, बीआइआइ र मेट लाइफसँग साझेदारी
newsare.net
काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको हरित बण्ड जारी गर्ने भएको छएनएमबि बैंकले ६ करोड अमेरिकी डलर बराबरको हरित बण्ड जारी गर्ने, : आईएफसी, बीआइआइ र मेट लाइफसँग साझेदारी
काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको हरित बण्ड जारी गर्ने भएको छ । बैंक र अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआइआइ र मेट लाइफसँगको साझेदारीमा उक्त बण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय […] Read more