लाखौं रोजगारी खतरामा पर्ने चेतावनीपछि अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्न ट्रम्प सहमत
newsare.net
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्मातालाखौं रोजगारी खतरामा पर्ने चेतावनीपछि अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्न ट्रम्प सहमत
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत भएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ । यो कदम राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो एक सय दिन पूरा भएको अवसरमा डेट्रोइट नजिकै मङ्गलबार राति हुने ट्रम्पको र्याली अगावै आएको हो । द वाल स्ट्रिट जर्नलले पहिलो […] Read more