एनडिसी कार्यान्वयनका लागि ८८ अर्ब ६९ करोड डलर आवश्यक, कार्यान्वयनका लागि दाताकै भर
newsare.net
काठमाडौं । नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) का कार्यान्वयनका लाएनडिसी कार्यान्वयनका लागि ८८ अर्ब ६९ करोड डलर आवश्यक, कार्यान्वयनका लागि दाताकै भर
काठमाडौं । नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) का कार्यान्वयनका लागि रु ८८ अर्ब ६९ करोड अमेरिकी डलर आवश्यक पर्ने भएको छ । त्यसमध्ये २४.५ प्रतिशत अर्थात् २१.७३ अर्ब डलर आफ्नै स्रोतबाट र बाँकी ७५.५ प्रतिशत अर्थात ६६.९६ अर्ब डलर अन्तरराष्ट्रिय जलवायु वित्तीय सहायता र प्रविधि हस्तान्तरणबाट अपेक्षा गरिएको छ । नेपालले तयार […] Read more














