बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
newsare.net
काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि एक पटक निक्षेप सबैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि एक पटक निक्षेप संकलन उपकरणमार्फत पैसा तान्ने भएको छ। राष्ट्र बैंकले आज (वैशाख १७) दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ५० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको हो। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार यो उपकरण प्रयोग गर्दै आएको छ। निक्षेप दिन चाहने बैंक तथा […] Read more