Nepal



विद्यार्थीलाई नियमअनुसार छात्रवृत्ति दिन संस्थागत विद्यालयलाई कामपाको निर्देशन (पत्रसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गर

पक्राउ परेको चार घण्टामै रिहा भए नाउपाका संरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टामै रिहा भएका
BizKhabar Online » BizKhabar Online

पक्राउ परेको चार घण्टामै रिहा भए नाउपाका संरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टामै रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनी डिल्लीबजार कारागार साढे ५ बजे रिहा भएका हुन् । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनि रिहा भएका हुन् । सर्वोच्चको […]

जीडीपी ६१ खर्ब नाघ्ने अनुमान, उद्योग र निर्माण क्षेत्रमा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४.६१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिए
BizKhabar Online » BizKhabar Online

जीडीपी ६१ खर्ब नाघ्ने अनुमान, उद्योग र निर्माण क्षेत्रमा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४.६१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्नेछ । यो उपभोक्ता मूल्यमा आधारित जिडिपीको आकार हो । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा […]

गभर्नर नियुक्तिमा सर्वाेच्चको आदेशकाे निरन्तरता : भट्टको नियुक्तिको सम्भावना कायमै

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरहद नहुनुपर्ने भनी सरकार
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिमा सर्वाेच्चको आदेशकाे निरन्तरता : भट्टको नियुक्तिको सम्भावना कायमै

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरहद नहुनुपर्ने भनी सरकारले गरेको मापदण्ड संशोधन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। बुधवार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासबाट  दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। यससँगै, राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षको उमेरहद पुनः […]

उर्जा राज्यमन्त्रीमा कांग्रेसका खमबहादर गर्बुजा नियुक्त

काठमाडौं । सरकारले उर्जा राज्यमन्त्रीमा नेपाली काङ्ग्रेसका सांसद खमबहादुर गर्बुजालाई नियुक्त
BizKhabar Online » BizKhabar Online

उर्जा राज्यमन्त्रीमा कांग्रेसका खमबहादर गर्बुजा नियुक्त

काठमाडौं । सरकारले उर्जा राज्यमन्त्रीमा नेपाली काङ्ग्रेसका सांसद खमबहादुर गर्बुजालाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेपछि सो पद रिक्त थियो। नव नियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

सरकार र शिक्षक महासंघबीच आज दिउँसो निर्णायक वार्ता हुने, टुंगिएला शिक्षक आन्दोलन ?

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो २ बजे वार्ता हुने भएको छ । नेपाल शिक्षक महासंघको
BizKhabar Online » BizKhabar Online

सरकार र शिक्षक महासंघबीच आज दिउँसो निर्णायक वार्ता हुने, टुंगिएला शिक्षक आन्दोलन ?

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो २ बजे वार्ता हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुले सोमबार र मंगलबार पनि सरकारसँग वार्ता गरेका थिए । सोमबार र मंगलबारको वार्ता सकारात्मक भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव […]

पाँच वर्षमा सरकारबाट कञ्चनपुरका उखु किसानले पाए एक अर्ब २८ करोड अनुदान

काठमाडौं । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अन
BizKhabar Online » BizKhabar Online

पाँच वर्षमा सरकारबाट कञ्चनपुरका उखु किसानले पाए एक अर्ब २८ करोड अनुदान

काठमाडौं । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अनुदान पाएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ अनुदान रकम किसानलाई […]

अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दैँ

काठमाडौं । एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिदैँ जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेला
BizKhabar Online » BizKhabar Online

अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दैँ

काठमाडौं । एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिदैँ जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षवाट अन्तरिक्षमा गएको छ । जसले अहिले तहल्का मच्चाएको छ । जसअनुसार अमेजनको पहिलो समूह भु उपग्रह सोमबार अन्तरिक्षको कक्षामा प्रवेश गरे पछि अहिले हलचल मच्चिएको छ। अमेजन अन्तरिक्ष सम्बन्धी बजारमा नयाँ नाम हो । तर, अन्तरिक्षमा सोही परियोजनाका लागि […]

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने, विधेयक पारित

काठमाडौं। अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्
BizKhabar Online » BizKhabar Online

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने, विधेयक पारित

काठमाडौं। अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो । प्रचलित […]

प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक, शिक्षक आन्दोलनदेखि बजेटसम्मका एजेण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको स
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक, शिक्षक आन्दोलनदेखि बजेटसम्मका एजेण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन् । स्रोतका अनुसार बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल […]

प्रतितोला एक सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

प्रतितोला एक सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी […]

बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि एक पटक निक्षेप स
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि एक पटक निक्षेप संकलन उपकरणमार्फत पैसा तान्ने भएको छ। राष्ट्र बैंकले आज (वैशाख १७) दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ५० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको हो। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार यो उपकरण प्रयोग गर्दै आएको छ। निक्षेप दिन चाहने बैंक तथा […]

एनडिसी कार्यान्वयनका लागि ८८ अर्ब ६९ करोड डलर आवश्यक, कार्यान्वयनका लागि दाताकै भर

काठमाडौं । नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) का कार्यान्वयनका ला
BizKhabar Online » BizKhabar Online

एनडिसी कार्यान्वयनका लागि ८८ अर्ब ६९ करोड डलर आवश्यक, कार्यान्वयनका लागि दाताकै भर

काठमाडौं । नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) का कार्यान्वयनका लागि रु ८८ अर्ब ६९ करोड अमेरिकी डलर आवश्यक पर्ने भएको छ । त्यसमध्ये २४.५ प्रतिशत अर्थात् २१.७३ अर्ब डलर आफ्नै स्रोतबाट र बाँकी ७५.५ प्रतिशत अर्थात ६६.९६ अर्ब डलर अन्तरराष्ट्रिय जलवायु वित्तीय सहायता र प्रविधि हस्तान्तरणबाट अपेक्षा गरिएको छ । नेपालले तयार […]

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । र
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके […]

बढ्न सकेन चैते धानखेती, मुख्य चुनौती सिँचाइ

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्ट
BizKhabar Online » BizKhabar Online

बढ्न सकेन चैते धानखेती, मुख्य चुनौती सिँचाइ

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । जुन सम्भावनाको हिसाबले निकै कम हो । कार्यालयले गरेको अध्ययनअनुसार जिल्लामा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सकिने सम्भावना छ । पाँच वर्ष परियोजनाअन्तर्गत किसानका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदा समेत खेती बढ्न नसकेको परियोजना प्रमुख […]

ट्रम्पले एक सय दिनका कार्यकालमा भेटेका यी हुन १७ बिदेशी नेता

काठमाडौं । आफ्नो कार्यकालको पहिलो १०० दिनमा अमेरिकन राष्ट्रपति ट्रम्पले मिसिगन राज्यमा पुगेर आफ
BizKhabar Online » BizKhabar Online

ट्रम्पले एक सय दिनका कार्यकालमा भेटेका यी हुन १७ बिदेशी नेता

काठमाडौं । आफ्नो कार्यकालको पहिलो १०० दिनमा अमेरिकन राष्ट्रपति ट्रम्पले मिसिगन राज्यमा पुगेर आफ्नो सरकारको प्रगतिका बारेमा कुराकानी गरेका छन् । आफ्नो दोस्रो कार्याकालको १०० औं दिनको अवसरमा मन्तब्य दिनु अघि उनले क्यानडाका प्रधानमन्त्री कार्नी र अमेजनका मालिका जोसेफसँग टेलिफोन बार्ता गरेका थिए । यस सय दिनको अबधीमा ट्रम्पले ३३ सार्वजनिक अन्तराष्ट्रिय नेताहरूसँग टेलिफोन बार्ता […]

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित, एकैपटक ७९ ऐन संशाधेन गरिँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ
BizKhabar Online » BizKhabar Online

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित, एकैपटक ७९ ऐन संशाधेन गरिँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो । त्यसअघि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटी सुधार गर्ने उद्देश्यले ७९ ऐन संशोधन र दुई […]

१९ महिनापछि भन्सार विधेयक पारित, नाकाहरुमा हुने वेथिति कम होला ?

काठमाडौं । भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बिनेको विधेयक प्रतिनिधि सभाबाट पारित भए
BizKhabar Online » BizKhabar Online

१९ महिनापछि भन्सार विधेयक पारित, नाकाहरुमा हुने वेथिति कम होला ?

काठमाडौं । भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बिनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। भन्सार विधेयक संसद्‍मा दर्ता भएको १९ महिनापछि प्रतिनिधि सभाबाट मंगलबार बहुमतले पारित भएको हो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल भने विधेयकको विपक्षमा उभिए। २०८० असोज १८ गते तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले संसद्‍मा दर्ता गराएको विधेयक अर्थ […]

सुन आयात र विक्रीको सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सुन आयात तथा बिक्री वितरण प्रक
BizKhabar Online » BizKhabar Online

सुन आयात र विक्रीको सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सुन आयात तथा बिक्री वितरण प्रक्रियामा सिफारिस गर्ने क्रममा कुनै पनि शुल्क वा दस्तुर नलिन निर्देशन दिएको छ। ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०७६’ बमोजिम वाणिज्य बैंकमार्फत सुन व्यवसायीलाई सिफारिस गर्ने जिम्मा सम्बन्धित संघ÷महासंघलाई दिइएको छ। तर, कार्यविधिको दफा १४ मा सिफारिस गर्दा कुनै […]

अनिवार्य एमआरपीले जटिलता थपेको व्यापारीकाे गुनासो, उद्योग मन्त्रीसमक्ष मागे गुहार

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी)को व
BizKhabar Online » BizKhabar Online

अनिवार्य एमआरपीले जटिलता थपेको व्यापारीकाे गुनासो, उद्योग मन्त्रीसमक्ष मागे गुहार

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी)को व्यवस्थाले जटिलता थपेको बताएको छ । बिक्रीका लागि बजार पठाउने सामानको लेबलमा अनिवार्य रुपमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानूनी प्रावधानबाट सिर्जित जटिलताबारे संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएको हो । संघका प्रथम उपाध्यक्ष अनिलकुमार अग्रवालले नेतृत्व […]

लाखौं रोजगारी खतरामा पर्ने चेतावनीपछि अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्न ट्रम्प सहमत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माता
BizKhabar Online » BizKhabar Online

लाखौं रोजगारी खतरामा पर्ने चेतावनीपछि अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्न ट्रम्प सहमत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत भएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ । यो कदम राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो एक सय दिन पूरा भएको अवसरमा डेट्रोइट नजिकै मङ्गलबार राति हुने ट्रम्पको र्‍याली अगावै आएको हो । द वाल स्ट्रिट जर्नलले पहिलो […]

निष्क्रिय कर्जा बढेपछि तनावमा बैंकदेखि नियामकसम्म, व्यवस्थापनमा कडाई गर्न केन्द्रिय बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निष्क्रिय कर्जा (एनपीएल) घटाउन सुझाव दिएको छ । पछिल्ल
BizKhabar Online » BizKhabar Online

निष्क्रिय कर्जा बढेपछि तनावमा बैंकदेखि नियामकसम्म, व्यवस्थापनमा कडाई गर्न केन्द्रिय बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निष्क्रिय कर्जा (एनपीएल) घटाउन सुझाव दिएको छ । पछिल्लो समय एनपीएलको अनुपात २.९८% बाट ३.९४% मा पुगेकोमा चिन्ता व्यक्त गर्दै राष्ट्र बैंकले यसको व्यवस्थापनमा कडाइ गर्न सुझाएको हो । आर्थिक मन्दी, उच्च ब्याजदर र कमजोर कर्जा मूल्याङ्कनका कारण निष्क्रिय कर्जा बढेको सुपरिवेक्षण प्रतिवेदन २०८०/८१ मा उल्लेख छ । यसलाई […]

एनएमबि बैंकले ६ करोड अमेरिकी डलर बराबरको हरित बण्ड जारी गर्ने, : आईएफसी, बीआइआइ र मेट लाइफसँग साझेदारी

काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको हरित बण्ड जारी गर्ने भएको छ
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकले ६ करोड अमेरिकी डलर बराबरको हरित बण्ड जारी गर्ने, : आईएफसी, बीआइआइ र मेट लाइफसँग साझेदारी

काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको हरित बण्ड जारी गर्ने भएको छ । बैंक र अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआइआइ र मेट लाइफसँगको साझेदारीमा उक्त बण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय […]

बजाजले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्र
BizKhabar Online » BizKhabar Online

बजाजले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । कम्पनीले वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जानाएको छ । साथै, यसअघि मोटरसाइकल खरिद […]

क्यानडाको आम चुनाव जितेपछि प्रधानमन्त्री कार्नीले भने-ट्रम्पको चाहना पुरा हुन दिदैनौं

काठमाडौँ । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यो जितपछि कार्न
BizKhabar Online » BizKhabar Online

क्यानडाको आम चुनाव जितेपछि प्रधानमन्त्री कार्नीले भने-ट्रम्पको चाहना पुरा हुन दिदैनौं

काठमाडौँ । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए । प्रधानमन्त्री कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिका हामीमाथि प्रभुत्व जमाउन सकोस्, त्यो कहिल्यै हुनेछैन ।’ उनले भने, ‘अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त […]

अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा, बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा, बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ […]

२० हजार भाडाको जग्गामा लौका खेतीबाट चार लाख आम्दानी

काठमाडौं । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार
BizKhabar Online » BizKhabar Online

२० हजार भाडाको जग्गामा लौका खेतीबाट चार लाख आम्दानी

काठमाडौं । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार लाखसम्म आम्दानी गर्दै आएका छन्। वार्षिक २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको बताए । बीउ, […]

ट्रम्पका सय दिन : यी आठ निर्णय, जसले ल्यायो विश्वभर तरंग !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उन
BizKhabar Online » BizKhabar Online

ट्रम्पका सय दिन : यी आठ निर्णय, जसले ल्यायो विश्वभर तरंग !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनको दोस्रो कार्यकाल ३० अप्रिलमा १०० दिन पूरा हुँदैछ । आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै ट्रम्पले विश्वभर पारस्परिक कर लगाउने, देशबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने र द्रुत गतिमा कार्यकारी आदेश जारी गर्ने जस्ता धेरै प्रमुख निर्णयहरू लिइरहेका छन् । ट्रम्पले […]

विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्वले तयार गरेको श्वेतपत्र सार्बजनिक गर्ने कार्य
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्वले तयार गरेको श्वेतपत्र सार्बजनिक गर्ने कार्यक्रम प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्नका लागि मंगलबार बिहान ११: ३० बजे कार्यक्रम तय गरेका थिए । अर्को सूचना नहुँदा सम्मका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको शाक्यको सचिवालयले जानकारी गराएको छ । शाक्यले […]

आजको मौसम : चार प्रदेशका पहाडी भूभागमा पानी पर्ने, राईको एक दुई स्थानमा हल्का वर्षा हुँदै

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : चार प्रदेशका पहाडी भूभागमा पानी पर्ने, राईको एक दुई स्थानमा हल्का वर्षा हुँदै

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया […]

पालुङ्गो, चमसुर, मेथीको सागको मूल्य उच्च, यस्तो छ आज कृषि उपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

पालुङ्गो, चमसुर, मेथीको सागको मूल्य उच्च, यस्तो छ आज कृषि उपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, […]

६३ जना प्रहरी उपरीक्षकको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूक
BizKhabar Online » BizKhabar Online

६३ जना प्रहरी उपरीक्षकको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। सूची अनुसार, अनन्तराम शर्मालाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ भने अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा गरिएको छ। अन्य एसपीहरूलाई पनि विभिन्न जिल्लामा जिम्मेवारी परिवर्तन गरिएको छ।

१८ अर्बको अवैध कारोबारमा संलग्न २१ जना ११ जिल्लाबाट पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध आर्थिक कारोब
BizKhabar Online » BizKhabar Online

१८ अर्बको अवैध कारोबारमा संलग्न २१ जना ११ जिल्लाबाट पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध आर्थिक कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ। सिआइबीका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार, विभिन्न मनी चेन्जर कम्पनी तथा सञ्चालकहरूले संगठित रूपमा अवैध वित्तीय कारोबार सञ्चालन गरेको पाइएको छ। ब्युरोका अनुसार पक्राउ परेकाहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ […]

हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकको सर्कुलर, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रिय ब
BizKhabar Online » BizKhabar Online

हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकको सर्कुलर, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रिय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० संशोधन गर्दै नयाँ सर्कुलर जारी गरेको हो । व्यवस्थाको पाँचौं संशोधन २०८२ मा अब सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सबै प्रयोजनका विद्युतीय सवारीसाधन र […]

नागरिक उड्डयन प्राधिकरण विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गर
BizKhabar Online » BizKhabar Online

नागरिक उड्डयन प्राधिकरण विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सो प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद प्रेमबहादुर आलेले पोखरा विमानस्थल दुर्दशाको कारण नियामक र सेवाप्रदायक एउटै व्यक्ति हुनु रहेको बताए । […]

पारवाहनका झन्झटिला प्रावधानले उद्योगी व्यवसायी हैरान, सहजीकरण गर्न अनुरोध

काठमाडौं । वीरगञ्जका उद्योगी÷व्यवसायीले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नुपरेक
BizKhabar Online » BizKhabar Online

पारवाहनका झन्झटिला प्रावधानले उद्योगी व्यवसायी हैरान, सहजीकरण गर्न अनुरोध

काठमाडौं । वीरगञ्जका उद्योगी÷व्यवसायीले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नुपरेका बाधा तथा अड्चन फुकाउनका लागि कोलकोतास्थित नेपाली महावाणिज्य दूतावाससँग अनुरोध गरेका छन् । कोलकोतास्थित नेपाली महावाणिज्य दूतावासले सोमबार कोलकोता, हल्दिया बन्दरगाहबाट वीरगञ्जसम्म हुने अन्तरराष्ट्रिय व्यापार तथा परिवहनसँग नेपाली आयात तथा निर्यातकर्ताले भोग्नुपरेका समस्या विषयक अन्तक्र्रियामा विदेशी मुलुकबाट नेपालका लागि आयात गरिएका वस्तु तथा […]

Get more results via ClueGoal