प्रतितोला एक सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो
newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यप्रतितोला एक सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी […] Read more