सरकार र शिक्षक महासंघबीच आज दिउँसो निर्णायक वार्ता हुने, टुंगिएला शिक्षक आन्दोलन ?
newsare.net
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो २ बजे वार्ता हुने भएको छ । नेपाल शिक्षक महासंघकोसरकार र शिक्षक महासंघबीच आज दिउँसो निर्णायक वार्ता हुने, टुंगिएला शिक्षक आन्दोलन ?
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो २ बजे वार्ता हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुले सोमबार र मंगलबार पनि सरकारसँग वार्ता गरेका थिए । सोमबार र मंगलबारको वार्ता सकारात्मक भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव […] Read more