निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको रिक्निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा नियुक्त भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई सिफारिस समितिको सदस्यमा नियुक्त गरेको हो । यसअघि गत चैत १० चैत गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया अघि […] Read more