कोशी प्रदेशको पहिलो लगानी सम्मेलन सुरु, साढे ७३ अर्बका परियोजना सोकेसमा
newsare.net
काठमाडौं । कोशी प्रदेश सरकार आयोजनामा पहिलोपटक लगानी सम्मेलन सुरु भएको छ । ‘प्रदेशको समृद्धिको आकोशी प्रदेशको पहिलो लगानी सम्मेलन सुरु, साढे ७३ अर्बका परियोजना सोकेसमा
काठमाडौं । कोशी प्रदेश सरकार आयोजनामा पहिलोपटक लगानी सम्मेलन सुरु भएको छ । ‘प्रदेशको समृद्धिको आधार ः जलस्रोत, पर्यटन, कषि र पूर्वाधार’ नाराका साथ दुईदिने सम्मेलन विराटनगरमा सुरु भएको हो। सम्मेलनमा प्रदेश सरकारले एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका परियोजना सोकेस गर्ने तयारी गरेको छ भने कृषि, पर्यटन, ऊर्जा, उद्योग र सूचना प्रविधि […] Read more