सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षा : आइएमएफ
newsare.net
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार मध्यपूर्व र उत्तर अफ्रिकाका लागि सन् २०सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षा : आइएमएफ
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार मध्यपूर्व र उत्तर अफ्रिकाका लागि सन् २०२५ को आर्थिक पूर्वानुमान घटाएको छ । त्यहाँ व्यापार तनाव र बढ्दो अनिश्चितताले वृद्धिमा असर गर्ने अपेक्षा गरिएको छ । ‘सन् २०२५ र २०२६ मा अझै पनि वृद्धि बढ्ने अनुमान गरिएको छ, तर गत अक्टोबरमा अनुमान गरिएको भन्दा निकै सुस्त गतिमा’, आइएमएफले […] Read more