Nepal



अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित

नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरूलाई सरकारले ल्याएको नीति तथा कार्यक्रम सह
BizKhabar Online » BizKhabar Online

नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरूलाई सरकारले ल्याएको नीति तथा कार्यक्रम सही भएकाले ढुक्कले अघि बढ्न निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज (शनिबार) को बैठकलाई सम्बोधन गर्दै उनले विपक्षीहरूको काम नै विरोध गर्ने भएको बताए । उनले भने, ‘विपक्षी भए पनि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको होला । कुनै एउटा […]

शाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० म
BizKhabar Online » BizKhabar Online

शाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ? भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान। कुनै […]

दोस्रो संस्करणको ‘सीप मेला २०८२’ जेठ पहिलो साता, दुई हजार ८२ जनालाई सहभागी गराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना
BizKhabar Online » BizKhabar Online

दोस्रो संस्करणको ‘सीप मेला २०८२’ जेठ पहिलो साता, दुई हजार ८२ जनालाई सहभागी गराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ । अघिल्लो वर्षझैं टुँडिखेलमा सञ्चालन गर्न लागिएको उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिए । सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र […]

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिना
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए। […]

हितेन्द्रदेवलाई प्राधिकरण चलाउने सुझाव : ऋण र महसुल वृद्धि होइन, साढे ४४ अर्ब बक्यौता उठाऊ

काठमाडौं । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै नेपालमा तरंग श्रृजना भएक
BizKhabar Online » BizKhabar Online

हितेन्द्रदेवलाई प्राधिकरण चलाउने सुझाव : ऋण र महसुल वृद्धि होइन, साढे ४४ अर्ब बक्यौता उठाऊ

काठमाडौं । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै नेपालमा तरंग श्रृजना भएको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा पर्नु र हितेन्द्रदेव शाक्य उनको स्थानमा नियुक्त हुँदा नै बहसको केन्द्रमा रहेको नेपाल विद्युत प्राधिकरण अहिले शाक्यले श्वेतपत्र जारी गरेसँगै थप बहसको केन्द्रमा रहेको छ । हुन त पछिल्ला केही वर्षयता प्राधिकरण राजनीतिक नेतृत्व […]

राहदानी नवीकरण सेवा शिविरमा युएइमा आठ सय बढी लाभान्वित

काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्
BizKhabar Online » BizKhabar Online

राहदानी नवीकरण सेवा शिविरमा युएइमा आठ सय बढी लाभान्वित

काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । सो शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका […]

अप्रिलमा हालसम्मकै बढी विदेशी पर्यटक नेपाल भित्रिए, भारतपछि सबैभन्दा बढी अमेरिकाबाट

काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्
BizKhabar Online » BizKhabar Online

अप्रिलमा हालसम्मकै बढी विदेशी पर्यटक नेपाल भित्रिए, भारतपछि सबैभन्दा बढी अमेरिकाबाट

काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ […]

क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारि
BizKhabar Online » BizKhabar Online

क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर […]

२२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोल
BizKhabar Online » BizKhabar Online

२२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरू भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत्गृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युत्गृहमा उपकरण जडान र प्रसारण […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु […]

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जन
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित […]

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम, गन्तव्य र सम्भावना प्रदर्शन

काठमाडौं । संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर
BizKhabar Online » BizKhabar Online

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम, गन्तव्य र सम्भावना प्रदर्शन

काठमाडौं । संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’ मार्फत नेपालको विविध पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरेको हो । अप्रिल २८ देखि मे १ तारिखसम्म दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण […]

सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने

काठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने भएको छ । राष्ट्रपति रामच
BizKhabar Online » BizKhabar Online

सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने

काठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्नेगरी नागरिक एपलाई सुधार गरिने बताए । सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र […]

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

काठमाडौं । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ
BizKhabar Online » BizKhabar Online

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

काठमाडौं । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राखेको […]

दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामिलाका सबै मापदण्ड पूरा गरिने

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणका मामलामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) क
BizKhabar Online » BizKhabar Online

दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामिलाका सबै मापदण्ड पूरा गरिने

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणका मामलामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा रहेकामा सरकारले आगामी दुई वर्ष सबैखालका अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्ने नीति लिएको छ । आज सदनमा पेस गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रमले मुलुकलाई दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामलाका सबै अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्ने लक्ष्य राखेको हो । ‘सम्पत्ति […]

जापानमा घट्दै बेरोजगारी दर, रोजगारमा जोडिएको संख्या ६ करोड ८० लाख पुग्यो

काठमाडों । जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले घटेर २.५ प्रतिशतम
BizKhabar Online » BizKhabar Online

जापानमा घट्दै बेरोजगारी दर, रोजगारमा जोडिएको संख्या ६ करोड ८० लाख पुग्यो

काठमाडों । जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले घटेर २.५ प्रतिशतमा झरेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२५ को मार्चसम्ममा रोजगारीमा जोडिने व्यक्तिको सङ्ख्या तीन लाख ७० हजारले बढेर छ करोड ७९ लाख ३० हजार पुगेको छ । रोजगारीको गिरावट सन् १९५३ देखि तुलनात्मक तथ्याङ्क उपलब्ध […]

आजको मौसम : बङ्गालको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, पाँच प्रदेशमा हल्का पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : बङ्गालको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, पाँच प्रदेशमा हल्का पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई […]

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । रा
BizKhabar Online » BizKhabar Online

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका […]

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौं : बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौं : बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा […]

सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षा : आइएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार मध्यपूर्व र उत्तर अफ्रिकाका लागि सन् २०
BizKhabar Online » BizKhabar Online

सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षा : आइएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार मध्यपूर्व र उत्तर अफ्रिकाका लागि सन् २०२५ को आर्थिक पूर्वानुमान घटाएको छ । त्यहाँ व्यापार तनाव र बढ्दो अनिश्चितताले वृद्धिमा असर गर्ने अपेक्षा गरिएको छ । ‘सन् २०२५ र २०२६ मा अझै पनि वृद्धि बढ्ने अनुमान गरिएको छ, तर गत अक्टोबरमा अनुमान गरिएको भन्दा निकै सुस्त गतिमा’, आइएमएफले […]

दिगो अर्थतन्त्रको आधार सन्तुलित व्यापार : नीलकण्ठ चौलागाईको लेख

कोभिड १९ को विश्वव्यापी महामारीपछि ओरालो लागेको नेपालको अर्थतन्त्रले अझै पनि लय समाउन सकेको छैन
BizKhabar Online » BizKhabar Online

दिगो अर्थतन्त्रको आधार सन्तुलित व्यापार : नीलकण्ठ चौलागाईको लेख

कोभिड १९ को विश्वव्यापी महामारीपछि ओरालो लागेको नेपालको अर्थतन्त्रले अझै पनि लय समाउन सकेको छैन । पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरू सकारात्मक बन्दै गए पनि समग्र रूपमा सुधार भएको छैन । विगत दुई वर्षयता अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमिक सुधार आएर बलियो बन्दै गएको भए पनि आन्तरिक अर्थतन्त्रले भने गति लिन सकेको छैन । यद्यपि, केन्द्रीय […]

पाकिस्तानी विमानलाई भारतीय हवाई क्षेत्र बन्द, नोटिस टू एयरमेन जारी

काठमाडौं । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार जवाफी कारबाही गर्दै पाक
BizKhabar Online » BizKhabar Online

पाकिस्तानी विमानलाई भारतीय हवाई क्षेत्र बन्द, नोटिस टू एयरमेन जारी

काठमाडौं । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार जवाफी कारबाही गर्दै पाकिस्तानी विमानका लागि आफ्नो ‘एयरस्पेस’ हवाई क्षेत्र बन्द गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ । यस सम्बन्धमा बुधबार साँझ एयरपोट्र्स अथोरिटी अफ इण्डिया (एएआई) ले एक नोटम (नोटिस टू एयरमेन) जारी गरेको छ […]

कोशी लगानी सम्मेलनको प्रधानमन्त्रीबाट उद्घाटन, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढु
BizKhabar Online » BizKhabar Online

कोशी लगानी सम्मेलनको प्रधानमन्त्रीबाट उद्घाटन, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान […]

अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने

काठमाडौं । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्न
BizKhabar Online » BizKhabar Online

अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने

काठमाडौं । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट […]

आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच छलफल, निजी क्षेत्र सबल बनाउन सहकार्यमा जोड

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासङ्घबीच नेपालको आर्थिक व
BizKhabar Online » BizKhabar Online

आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच छलफल, निजी क्षेत्र सबल बनाउन सहकार्यमा जोड

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासङ्घबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आइएफसीका दक्षिण एसिया क्षेत्रका प्रमुख ग्रेगोरी स्मिथ तथा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालबीच महासङ्घ सचिवालयमा भएको भेटवार्ता आपसी सहकार्य र समन्वयका विविध पक्षमा छलफल भएको हो । आइएफसीका स्मिथले नेपालको आर्थिक […]

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण, बाँध निर्माण सुरु

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आ
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण, बाँध निर्माण सुरु

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ । चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो । ऋषिङ–१ र […]

सरकारी ‘श्रम संसार पोर्टल’ संचालनमा, श्रम तथा रोजगार सेवा अब डिजिटल पहुँचमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको अवसरमा बिहीबार ‘श्रम संसार पोर्टल’को औप
BizKhabar Online » BizKhabar Online

सरकारी ‘श्रम संसार पोर्टल’ संचालनमा, श्रम तथा रोजगार सेवा अब डिजिटल पहुँचमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको अवसरमा बिहीबार ‘श्रम संसार पोर्टल’को औपचारिक शुभारम्भ गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको यो डिजिटल प्रणालीले श्रम तथा रोजगारसम्बन्धी सेवा, सूचना र अवसरलाई एकीकृत रूपमा जनताको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ। शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यो पोर्टल नागरिकको घरदैलोमै सेवा […]

कोशी प्रदेशको पहिलो लगानी सम्मेलन सुरु, साढे ७३ अर्बका परियोजना सोकेसमा

काठमाडौं । कोशी प्रदेश सरकार आयोजनामा पहिलोपटक लगानी सम्मेलन सुरु भएको छ । ‘प्रदेशको समृद्धिको आ
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेशको पहिलो लगानी सम्मेलन सुरु, साढे ७३ अर्बका परियोजना सोकेसमा

काठमाडौं । कोशी प्रदेश सरकार आयोजनामा पहिलोपटक लगानी सम्मेलन सुरु भएको छ । ‘प्रदेशको समृद्धिको आधार ः जलस्रोत, पर्यटन, कषि र पूर्वाधार’ नाराका साथ दुईदिने सम्मेलन विराटनगरमा सुरु भएको हो। सम्मेलनमा प्रदेश सरकारले एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका परियोजना सोकेस गर्ने तयारी गरेको छ भने कृषि, पर्यटन, ऊर्जा, उद्योग र सूचना प्रविधि […]

सरकार र शिक्षकहरुबीच ९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्
BizKhabar Online » BizKhabar Online

सरकार र शिक्षकहरुबीच ९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलनबाट सरकार र शिक्षकहरुसँग भएको सहमति सार्बजनिक गर्दै सहमति भएको शिक्षा मन्त्री रघुजी पन्तले जानकारी दिएका हुन् । शिक्षकसँग भएका ९ बुँदे सहमति भएको छ । ति सहमतिलाई आजै बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको छ । प्रमुख रुपमा नेपाल सरकारको मर्यादाक्रमको […]

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको रिक्
BizKhabar Online » BizKhabar Online

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा नियुक्त भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई सिफारिस समितिको सदस्यमा नियुक्त गरेको हो । यसअघि गत चैत १० चैत गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया अघि […]

पक्राउ परेको चार घण्टामै रिहा भए नाउपाका संरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टामै रिहा भएका
BizKhabar Online » BizKhabar Online

पक्राउ परेको चार घण्टामै रिहा भए नाउपाका संरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टामै रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनी डिल्लीबजार कारागार साढे ५ बजे रिहा भएका हुन् । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनि रिहा भएका हुन् । सर्वोच्चको […]

जीडीपी ६१ खर्ब नाघ्ने अनुमान, उद्योग र निर्माण क्षेत्रमा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४.६१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिए
BizKhabar Online » BizKhabar Online

जीडीपी ६१ खर्ब नाघ्ने अनुमान, उद्योग र निर्माण क्षेत्रमा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४.६१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्नेछ । यो उपभोक्ता मूल्यमा आधारित जिडिपीको आकार हो । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा […]

गभर्नर नियुक्तिमा सर्वाेच्चको आदेशकाे निरन्तरता : भट्टको नियुक्तिको सम्भावना कायमै

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरहद नहुनुपर्ने भनी सरकार
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिमा सर्वाेच्चको आदेशकाे निरन्तरता : भट्टको नियुक्तिको सम्भावना कायमै

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरहद नहुनुपर्ने भनी सरकारले गरेको मापदण्ड संशोधन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। बुधवार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासबाट  दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। यससँगै, राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षको उमेरहद पुनः […]

उर्जा राज्यमन्त्रीमा कांग्रेसका खमबहादर गर्बुजा नियुक्त

काठमाडौं । सरकारले उर्जा राज्यमन्त्रीमा नेपाली काङ्ग्रेसका सांसद खमबहादुर गर्बुजालाई नियुक्त
BizKhabar Online » BizKhabar Online

उर्जा राज्यमन्त्रीमा कांग्रेसका खमबहादर गर्बुजा नियुक्त

काठमाडौं । सरकारले उर्जा राज्यमन्त्रीमा नेपाली काङ्ग्रेसका सांसद खमबहादुर गर्बुजालाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेपछि सो पद रिक्त थियो। नव नियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

सरकार र शिक्षक महासंघबीच आज दिउँसो निर्णायक वार्ता हुने, टुंगिएला शिक्षक आन्दोलन ?

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो २ बजे वार्ता हुने भएको छ । नेपाल शिक्षक महासंघको
BizKhabar Online » BizKhabar Online

सरकार र शिक्षक महासंघबीच आज दिउँसो निर्णायक वार्ता हुने, टुंगिएला शिक्षक आन्दोलन ?

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो २ बजे वार्ता हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुले सोमबार र मंगलबार पनि सरकारसँग वार्ता गरेका थिए । सोमबार र मंगलबारको वार्ता सकारात्मक भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव […]

Get more results via ClueGoal