अप्रिलमा हालसम्मकै बढी विदेशी पर्यटक नेपाल भित्रिए, भारतपछि सबैभन्दा बढी अमेरिकाबाट
newsare.net
काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्अप्रिलमा हालसम्मकै बढी विदेशी पर्यटक नेपाल भित्रिए, भारतपछि सबैभन्दा बढी अमेरिकाबाट
काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ […] Read more