गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित, कहिले होला नयाँ गभर्नर नियुक्ति ?
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समगभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित, कहिले होला नयाँ गभर्नर नियुक्ति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको कार्य ब्यस्तताको कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो। यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पुर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराइको राजिनामा पछि […] Read more