पहिलोपल्ट सेरामिक टायल्सका लागि मापदण्ड तयार : पाँच समूहमा वर्गीकरण, लामिनार भिट्रिफाइडमा
newsare.net
काठमाडौं । नेपालमा सेरामिक टायल्सको गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्डको मस्यौदा तयार भएको छ ।पहिलोपल्ट सेरामिक टायल्सका लागि मापदण्ड तयार : पाँच समूहमा वर्गीकरण, लामिनार भिट्रिफाइडमा
काठमाडौं । नेपालमा सेरामिक टायल्सको गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्डको मस्यौदा तयार भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रेसिङ विधिबाट निर्मित सेरामिक टायल्सका लागि यो मापदण्डको मस्यौदा सार्वजनिक रायका लागि सार्वजनिक गरेको हो । नेपालमा हालसम्म अर्बौँ रुपैयाँ बराबरको सेरामिक टायल्स आयात हुँदै आएको छ । तर, आयात प्रतिस्थापन गर्नेगरी पछिल्लो समय नेपालमै […] Read more