प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
newsare.net
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यप्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । […] Read more














