पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित अर्थमन्त्रीलाई व्यवसायीद्धारा सुझाव पेस
newsare.net
काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक क्षेत्र बनाउन सकिने आधारसपर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित अर्थमन्त्रीलाई व्यवसायीद्धारा सुझाव पेस
काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक क्षेत्र बनाउन सकिने आधारसहितको सरकारलाई सुझाव पेस गरेका छन् । पर्यटन क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर नेपालको पर्यटन क्षेत्रलाई दीगो, समावेशी तथा उच्च आम्दानीमूलक बनाउन सकिने आधारसहित सुझाव तथा मागपत्र पेस गरेका हुन् । पर्यटन व्यवसायीले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि […] Read more