Nepal



९ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले ओराल

धितो मूल्याङ्कनकर्ता नै धमाधम बैंकको कालोसूचीमा, धितोको मूल्य घट्दा समस्या परेको जिकिर

काठमाडौं । धितोको मूल्य घट्दै जाँदा बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मू
BizKhabar Online » BizKhabar Online

धितो मूल्याङ्कनकर्ता नै धमाधम बैंकको कालोसूचीमा, धितोको मूल्य घट्दा समस्या परेको जिकिर

काठमाडौं । धितोको मूल्य घट्दै जाँदा बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरू चिन्तित बनेका छन् । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ । एसोसिएसनका अध्यक्ष ई सञ्जयकुमार महतोले बैङ्कहरूले नेपाल राष्ट्र बैङ्कको निर्देशिका देखाएर […]

पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित अर्थमन्त्रीलाई व्यवसायीद्धारा सुझाव पेस

काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक क्षेत्र बनाउन सकिने आधारस
BizKhabar Online » BizKhabar Online

पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित अर्थमन्त्रीलाई व्यवसायीद्धारा सुझाव पेस

काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक क्षेत्र बनाउन सकिने आधारसहितको सरकारलाई सुझाव पेस गरेका छन् । पर्यटन क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर नेपालको पर्यटन क्षेत्रलाई दीगो, समावेशी तथा उच्च आम्दानीमूलक बनाउन सकिने आधारसहित सुझाव तथा मागपत्र पेस गरेका हुन् । पर्यटन व्यवसायीले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि […]

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव, यी हुन् प्रस्तावहरु

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव पर
BizKhabar Online » BizKhabar Online

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव, यी हुन् प्रस्तावहरु

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए । संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरूमाथि आजदेखि सुरू भएको छलफलमा […]

उद्योगी रामकुमार राठी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित्

काठमाडौं । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार र
BizKhabar Online » BizKhabar Online

उद्योगी रामकुमार राठी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित्

काठमाडौं । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम आचिव्मेंट आवर्ड प्रदान गरेको छ । उद्योगी राठीलाइ २९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी […]

विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्महरूमा पनि कर लगाउने घोषणा गरेका छन्
BizKhabar Online » BizKhabar Online

विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्महरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन् । यो घोषणा गर्दै ट्रम्पले भनेका छन्- ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ । अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन् । उनले यो […]

सरकारले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नगर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार
BizKhabar Online » BizKhabar Online

सरकारले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नगर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताए । सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् । सोही प्रसंगमा मन्त्री पौडेलले भने,’बिमा कार्यक्रम रोक्ने अधिकार […]

संसदमा सत्तापक्ष-प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ-आफ्नै दाबी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच घोचपेच चलेको छ । व
BizKhabar Online » BizKhabar Online

संसदमा सत्तापक्ष-प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ-आफ्नै दाबी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच घोचपेच चलेको छ । विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले भष्ट्राचार निवारण र सुशासन कायम गर्ने सवालमा अघिल्लो सरकार र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर आरोप–प्रत्यारोप […]

भारत पाकिस्तानबीच तनावले ‘हिमालयन रक साल्ट’ को आयात रोकियो, भारतलाई कस्तो असर पर्ला ?

काठमाडौं । पहलगाम आतंकवादी हमलालाई ध्यानमा राख्दै भारतले अटारीस्थित एकीकृत जाँच चौकी (आईसीपी) तत
BizKhabar Online » BizKhabar Online

भारत पाकिस्तानबीच तनावले ‘हिमालयन रक साल्ट’ को आयात रोकियो, भारतलाई कस्तो असर पर्ला ?

काठमाडौं । पहलगाम आतंकवादी हमलालाई ध्यानमा राख्दै भारतले अटारीस्थित एकीकृत जाँच चौकी (आईसीपी) तत्काल प्रभावबाट बन्द गरेको छ। दुई देशबीचको अटारी–वाघा अन्तर्राष्ट्रिय सीमानामा भारत र पाकिस्तानबीच बढ्दो शत्रुताको लहर प्रस्ट देखिन्छ । यो कडा निर्णयका कारण भारत र पाकिस्तानबीचको सीमापार व्यापार ठप्प भएको छ । आधिकारिक तथ्यांकअनुसार भारतले अटारी बन्दरगाह हुँदै पाकिस्तानमा भटमास, कुखुराको दाना, […]

पोखरा–मुग्लिन सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

काठमाडौं । निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत
BizKhabar Online » BizKhabar Online

पोखरा–मुग्लिन सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

काठमाडौं । निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् । राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् […]

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा ‘केई एक्सचेन्ज कार्निभल २०८२’ हुँदै

काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्
BizKhabar Online » BizKhabar Online

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा ‘केई एक्सचेन्ज कार्निभल २०८२’ हुँदै

काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् । काठमाडौं स्थित थापाथलीमा (केई शोरुमर हुन्डाई शोरुमको विपरित दिशामा) आगामी वैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुँदैछ । ‘केई एक्सचेन्ज कार्निभल २०८२’ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ । […]

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । […]

९ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे ३२ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले ३२ रुप
BizKhabar Online » BizKhabar Online

९ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे ३२ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले ३२ रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको चैत्र मसान्तसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले यो अवधिमा २१ लाख ३५ हजार २ सय ३३ बीमालेख जारी गर्दै ३२ अर्ब १२ करोड […]

प्रिन्टिङ मेसिन खरिद प्रकरण : विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, चार जना निर्दाेष ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरि
BizKhabar Online » BizKhabar Online

प्रिन्टिङ मेसिन खरिद प्रकरण : विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, चार जना निर्दाेष ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन्। उनलाई यो अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार रुपैयाँ जरिवाना तोकेको हो। कार्यकारी भूमिकामा रहेकाले उनलाई थप ६ महिना कैद सजाय सुनाइएको छ । […]

अर्थ समिति बैठकमा स्वर्णिम वाग्लेले भने-अहिले बिचौलिया राज छ, बैंकर र व्यवसायी छुट्याउनैपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति, सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेल
BizKhabar Online » BizKhabar Online

अर्थ समिति बैठकमा स्वर्णिम वाग्लेले भने-अहिले बिचौलिया राज छ, बैंकर र व्यवसायी छुट्याउनैपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति, सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले अहिले बिचौलियाको राज भएको बताएका छन्। आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंकर र व्यवसायी छुट्याउने पक्षमा रहेको बताए । उनले अहिले बिचौलियाको राज भइरहेको आरोप समेत लगाए । […]

पहिलोपल्ट सेरामिक टायल्सका लागि मापदण्ड तयार : पाँच समूहमा वर्गीकरण, लामिनार भिट्रिफाइडमा

काठमाडौं । नेपालमा सेरामिक टायल्सको गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्डको मस्यौदा तयार भएको छ ।
BizKhabar Online » BizKhabar Online

पहिलोपल्ट सेरामिक टायल्सका लागि मापदण्ड तयार : पाँच समूहमा वर्गीकरण, लामिनार भिट्रिफाइडमा

काठमाडौं । नेपालमा सेरामिक टायल्सको गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्डको मस्यौदा तयार भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रेसिङ विधिबाट निर्मित सेरामिक टायल्सका लागि यो मापदण्डको मस्यौदा सार्वजनिक रायका लागि सार्वजनिक गरेको हो । नेपालमा हालसम्म अर्बौँ रुपैयाँ बराबरको सेरामिक टायल्स आयात हुँदै आएको छ । तर, आयात प्रतिस्थापन गर्नेगरी पछिल्लो समय नेपालमै […]

नबिल बैंक र अपोलो अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा छुट

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरब
BizKhabar Online » BizKhabar Online

नबिल बैंक र अपोलो अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा छुट

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाइँले समझदारीपत्रमा […]

सार्वजनिक सवारीमा ‘जिपिएस प्रणाली’ घोषणामै सीमित

काठमाडौं । प्रविधिको तीव्रतर विकाससँगै देश आधुनिक युगतर्फ अघि बढेको छ । मानिसहरूले नयाँनयाँ प्र
BizKhabar Online » BizKhabar Online

सार्वजनिक सवारीमा ‘जिपिएस प्रणाली’ घोषणामै सीमित

काठमाडौं । प्रविधिको तीव्रतर विकाससँगै देश आधुनिक युगतर्फ अघि बढेको छ । मानिसहरूले नयाँनयाँ प्रविधिको खोजी गर्दै छन् । प्राविधिक क्षेत्रमा भइरहेका नयाँ आविष्कारहरूले दैनिक जीवनलाई अझ सरल र सहज बनाउँदैछ । प्रविधिको क्षेत्रले ठूलो प्रगति गरेको छ र विभिन्न नवीनतम् उपकरण र प्रविधिको प्रयोग बढ्दो क्रममा छ । यस्ता नयाँ प्रविधिले उद्योग, शिक्षा, स्वास्थ्य […]

के एप्पललाई भारतमा आईफोन उत्पादन बढाउन सजिलो छ ?

काठमाडौं । भारतमा आईफोन उत्पादन बढाउने एप्पलको घोषणालाई ठूलो आशाका साथ हेरिएको छ । तर चीनबाट भारत
BizKhabar Online » BizKhabar Online

के एप्पललाई भारतमा आईफोन उत्पादन बढाउन सजिलो छ ?

काठमाडौं । भारतमा आईफोन उत्पादन बढाउने एप्पलको घोषणालाई ठूलो आशाका साथ हेरिएको छ । तर चीनबाट भारतमा उत्पादन स्थानान्तरण गर्नु एप्पलको लागि लाभदायक सम्झौता हुनेछ कि छैन भन्ने प्रश्न उठिरहेको छ । मे १ मा, यस वर्षको पहिलो त्रैमासिकको लागि अपेक्षा गरिएको भन्दा राम्रो नाफा घोषणा गर्दै, एप्पलले नयाँ अमेरिकी शुल्कले कम्पनीको आपूर्ति श्रृंखलालाई असर […]

देशका प्रमुख ५ सडकमा बाढी पहिरोले अवरोध, सर्तकता अपनाउन मौसम विभागको अनुरोध

काठमाडौं । देशभर परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन् । नेपाल प्रहरीका अनुसार अबिरल
BizKhabar Online » BizKhabar Online

देशका प्रमुख ५ सडकमा बाढी पहिरोले अवरोध, सर्तकता अपनाउन मौसम विभागको अनुरोध

काठमाडौं । देशभर परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन् । नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अबरूद्द हुन पुगेका छन् । जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पुर्ण रूपमा अबरूद्द भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ […]

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न, टिम क्याल्कुलुसले जित्यो प्रथम पुरस्कार

काठमाडौं । ग्लोबल आइएमई बैंकको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्ल
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न, टिम क्याल्कुलुसले जित्यो प्रथम पुरस्कार

काठमाडौं । ग्लोबल आइएमई बैंकको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बैंकले […]

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित, कहिले होला नयाँ गभर्नर नियुक्ति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम सम
BizKhabar Online » BizKhabar Online

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित, कहिले होला नयाँ गभर्नर नियुक्ति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको कार्य ब्यस्तताको कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो। यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पुर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराइको राजिनामा पछि […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट संकलन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट संकलन गर्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै २१ दिनका लागि यो रकम खिच्न लागेको हो। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै आज (आइतबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन सकिने जनाएको छ। निक्षेप संकलनमा सहभागी हुन चाहने ‘क’, […]

नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरूलाई सरकारले ल्याएको नीति तथा कार्यक्रम सह
BizKhabar Online » BizKhabar Online

नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरूलाई सरकारले ल्याएको नीति तथा कार्यक्रम सही भएकाले ढुक्कले अघि बढ्न निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज (शनिबार) को बैठकलाई सम्बोधन गर्दै उनले विपक्षीहरूको काम नै विरोध गर्ने भएको बताए । उनले भने, ‘विपक्षी भए पनि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको होला । कुनै एउटा […]

शाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० म
BizKhabar Online » BizKhabar Online

शाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ? भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान। कुनै […]

दोस्रो संस्करणको ‘सीप मेला २०८२’ जेठ पहिलो साता, दुई हजार ८२ जनालाई सहभागी गराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना
BizKhabar Online » BizKhabar Online

दोस्रो संस्करणको ‘सीप मेला २०८२’ जेठ पहिलो साता, दुई हजार ८२ जनालाई सहभागी गराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ । अघिल्लो वर्षझैं टुँडिखेलमा सञ्चालन गर्न लागिएको उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिए । सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र […]

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिना
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए। […]

हितेन्द्रदेवलाई प्राधिकरण चलाउने सुझाव : ऋण र महसुल वृद्धि होइन, साढे ४४ अर्ब बक्यौता उठाऊ

काठमाडौं । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै नेपालमा तरंग श्रृजना भएक
BizKhabar Online » BizKhabar Online

हितेन्द्रदेवलाई प्राधिकरण चलाउने सुझाव : ऋण र महसुल वृद्धि होइन, साढे ४४ अर्ब बक्यौता उठाऊ

काठमाडौं । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै नेपालमा तरंग श्रृजना भएको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा पर्नु र हितेन्द्रदेव शाक्य उनको स्थानमा नियुक्त हुँदा नै बहसको केन्द्रमा रहेको नेपाल विद्युत प्राधिकरण अहिले शाक्यले श्वेतपत्र जारी गरेसँगै थप बहसको केन्द्रमा रहेको छ । हुन त पछिल्ला केही वर्षयता प्राधिकरण राजनीतिक नेतृत्व […]

राहदानी नवीकरण सेवा शिविरमा युएइमा आठ सय बढी लाभान्वित

काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्
BizKhabar Online » BizKhabar Online

राहदानी नवीकरण सेवा शिविरमा युएइमा आठ सय बढी लाभान्वित

काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । सो शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका […]

अप्रिलमा हालसम्मकै बढी विदेशी पर्यटक नेपाल भित्रिए, भारतपछि सबैभन्दा बढी अमेरिकाबाट

काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्
BizKhabar Online » BizKhabar Online

अप्रिलमा हालसम्मकै बढी विदेशी पर्यटक नेपाल भित्रिए, भारतपछि सबैभन्दा बढी अमेरिकाबाट

काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ […]

क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारि
BizKhabar Online » BizKhabar Online

क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर […]

२२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोल
BizKhabar Online » BizKhabar Online

२२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरू भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत्गृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युत्गृहमा उपकरण जडान र प्रसारण […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु […]

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जन
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित […]

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम, गन्तव्य र सम्भावना प्रदर्शन

काठमाडौं । संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर
BizKhabar Online » BizKhabar Online

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम, गन्तव्य र सम्भावना प्रदर्शन

काठमाडौं । संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’ मार्फत नेपालको विविध पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरेको हो । अप्रिल २८ देखि मे १ तारिखसम्म दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण […]

सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने

काठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने भएको छ । राष्ट्रपति रामच
BizKhabar Online » BizKhabar Online

सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने

काठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्नेगरी नागरिक एपलाई सुधार गरिने बताए । सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र […]

Get more results via ClueGoal