नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, चेपाङ समुदायलाई अत्यावश्यक खाध्य सामाग्री वितरण
newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लानेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, चेपाङ समुदायलाई अत्यावश्यक खाध्य सामाग्री वितरण
काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाध्य सामाग्री वितरण गरेको छ । बैंकका बागमती प्रदेश प्रमुख, सुशिल राज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले बिपन्न […] Read more