विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा, फैसलाउपर चित्त नबुझेको जनाउँदै पुनरावेदन
newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमिविशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा, फैसलाउपर चित्त नबुझेको जनाउँदै पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुन समेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । स्थानीय शारा नगरपालिका वडा नं १५ स्थित सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको जनाउँदै आयोगले इञ्जिनियर पुनविरुद्ध रु सात लाख १४ हजार […] Read more