अबदेखि अनलाईनबाटै स्वास्थ्य बीमा नविकरण, यस्तो छ प्रक्रिया
newsare.net
काठमाडौं । अब स्वास्थ्य बीमा नविकरण इसेवा, खल्ती र कनेक्ट आईपीएसबाटै गर्न सकिने भएको छ । स्वास्थ्अबदेखि अनलाईनबाटै स्वास्थ्य बीमा नविकरण, यस्तो छ प्रक्रिया
काठमाडौं । अब स्वास्थ्य बीमा नविकरण इसेवा, खल्ती र कनेक्ट आईपीएसबाटै गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था गरेको हो । स्वास्थ्य बीमा बोर्डले मिति २०७८ चैत २५ गते देखि संचालन गरिएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित परिवारले इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत घरमुलीको बीमा नम्बर राखी […] Read more