भारत-पाकिस्तान तनावबीच बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक, सुरक्षा सतर्कता बढाउन निर्देशन
newsare.net
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीभारत-पाकिस्तान तनावबीच बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक, सुरक्षा सतर्कता बढाउन निर्देशन
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ। बुधबार दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा भारत–पाकिस्तान तनावका कारण नेपालमा पर्न सक्ने प्रभावबारे छलफल भएको मन्त्री […] Read more