नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, साढे १० अर्ब बढीको कारोबार
newsare.net
काठमाडौं(जस)–नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्सनेप्से परिसूचकमा उच्च अंकको वृद्धि, साढे १० अर्ब बढीको कारोबार
काठमाडौं(जस)–नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । बुधबार नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ । तीन सय आठ […] Read more