बाल मन्दिर जग्गा प्रकरणमा प्रकाशमानको दिदी र संघाई सहित १७ जना विरुद्ध मुद्दा दायर (सूचीसहित)
newsare.net
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मबाल मन्दिर जग्गा प्रकरणमा प्रकाशमानको दिदी र संघाई सहित १७ जना विरुद्ध मुद्दा दायर (सूचीसहित)
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । लामो समयदेखि छानविनमा रहेको काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा […] Read more