Nepal



भारत–पाकिस्तान तनाव : पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो

काठमाडौँ । पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ । भारतीय सेनाल

शुक्रबार ललितपुर महानगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्ष
BizKhabar Online » BizKhabar Online

शुक्रबार ललितपुर महानगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ । आज जारी गरेको एक सूचनामा भनिएको छ,‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै लामो र […]

दशौं संस्करणको अन्तरराष्ट्रिय व्यापार मेला सुरु, १२० स्टलमार्फत वस्तुको प्रदर्शन

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्
BizKhabar Online » BizKhabar Online

दशौं संस्करणको अन्तरराष्ट्रिय व्यापार मेला सुरु, १२० स्टलमार्फत वस्तुको प्रदर्शन

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजब्ँट शुरु भएको मेला वैशाख २९ […]

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । […]

डेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौत
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विधुत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले उपभोक्ताले मागेको बिल विद्युत प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानूनी अड्चन आएको भन्दै अव डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान […]

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमा
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एसपाईरिङ म्यानेजर अवार्ड’ को स्थापना गर्ने सहमति भएको छ । आज वैशाख २५ गतेका दिन एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट […]

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रति
BizKhabar Online » BizKhabar Online

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भनेका छन् । यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् । चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक […]

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा, देशैभर थप सप इन सपहरु संचालनमा ल्याउने

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सं
BizKhabar Online » BizKhabar Online

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा, देशैभर थप सप इन सपहरु संचालनमा ल्याउने

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट संचालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप संचालन […]

चेम्बर र युएनडीपीबीच समझदारी, जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परि
BizKhabar Online » BizKhabar Online

चेम्बर र युएनडीपीबीच समझदारी, जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने […]

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा : ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्र
BizKhabar Online » BizKhabar Online

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा : ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्। उद्योगको पहिलो […]

८५ वर्ष पुरानो टिकटले जापानको एक्स्पो २०२५ मा प्रवेश

काठमाडौँ । एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर
BizKhabar Online » BizKhabar Online

८५ वर्ष पुरानो टिकटले जापानको एक्स्पो २०२५ मा प्रवेश

काठमाडौँ । एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर्ल्ड एक्स्पोमा प्रवेश गराइएको आयोजकहरूले बताएका छन् । ‘ग्रान्ड इन्टरनेशनल एक्स्पोजिुन अफ जापान’ टोकियोमा हुने कार्यक्रमका लागि टिकटहरू सन् १९३८ मा जारी गरिएको थियो, तर जापान दोस्रो विश्वयुद्धमा संलग्न भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो । पश्चिमी सहर ओसाकामा […]

कर्णाली प्रदेशः चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार पार्
BizKhabar Online » BizKhabar Online

कर्णाली प्रदेशः चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार पार्न लागेको छ । पछिल्लो समय चुरेको दोहन बढ्न थालेको भन्दै सरकारले कर्णालीमा रहेका चुरे क्षेत्रको संरक्षण गर्नेगरी योजना बनाउन लागेको हो । सुर्खेतको वराहाताल, चौकुने, भेरीगङ्गा, गुर्भाकोटलगायत ठाउँमा रहेका चुरे क्षेत्रको संरक्षण गर्न आगामी वर्षका लागि योजना प्रस्ताव गरिएको प्रदेश सरकार भू […]

अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक, आशयपत्र जारी

काठमाडौं । स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयद
BizKhabar Online » BizKhabar Online

अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक, आशयपत्र जारी

काठमाडौं । स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो । तर, अब भारत सरकारले स्टारलिङ्कलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो सहज बन्दै गएको देखिएको छ । आशय पत्रले सम्भावित सम्झौताको बारेमा वार्ताका लागि मार्गनिर्देशक रूपरेखाको रूपमा कार्य गर्दछ, जसले दुवै पक्षहरू सम्झौताको साथ […]

उपत्यका बासीलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरण हुने, सञ्जाल निर्माणको कार्य फाष्टट्रयाकमा हुँदै

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ
BizKhabar Online » BizKhabar Online

उपत्यका बासीलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरण हुने, सञ्जाल निर्माणको कार्य फाष्टट्रयाकमा हुँदै

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी अभाव झेलिरहेका काठमाडौँ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाडौँ उपत्यका भरीका नागरिकहरुलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका […]

काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिँदै, टिबानको टोली लाग्यो रारातर्फ

काठमाडौं । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट ब
BizKhabar Online » BizKhabar Online

काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिँदै, टिबानको टोली लाग्यो रारातर्फ

काठमाडौं । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक […]

निरोगी नेपालको महासंकल्प र कुुष्ठरोग निवारण : प्रधानमन्त्री ओलीको विचार

काठमाडौं । कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वा
BizKhabar Online » BizKhabar Online

निरोगी नेपालको महासंकल्प र कुुष्ठरोग निवारण : प्रधानमन्त्री ओलीको विचार

काठमाडौं । कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुुष्ठरोग नियन्त्रण भएको मान्नुु पर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको संख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौं । यथार्थ के हो भने […]

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो, ९ महिनामा १ लाख ८२ हजार पर्यटक मात्रै पुगे चितवन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलना
BizKhabar Online » BizKhabar Online

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो, ९ महिनामा १ लाख ८२ हजार पर्यटक मात्रै पुगे चितवन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैत सम्ममा एक लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज […]

सेयर बजारबाट कसरी लिने १०० गुणासम्म रिटर्न ? विशेषज्ञका यी सुझाव हुनसक्छन उपयोगी

काठमाडौं । शेयर बजारमा हरेक लगानीकर्ताले आफ्नो पैसा छिट्टै दोब्बर बनाउने स्टक किन्न चाहन्छन । धे
BizKhabar Online » BizKhabar Online

सेयर बजारबाट कसरी लिने १०० गुणासम्म रिटर्न ? विशेषज्ञका यी सुझाव हुनसक्छन उपयोगी

काठमाडौं । शेयर बजारमा हरेक लगानीकर्ताले आफ्नो पैसा छिट्टै दोब्बर बनाउने स्टक किन्न चाहन्छन । धेरै लगानीकर्ताहरू मल्टीब्यागर स्टकहरूको खोजीमा हुन्छन् । यस्ता स्टकहरुले ३ देखि १० वर्षमा मल्टिब्यागर स्टकको रुपमा रिटर्न दिन्छन । धेरै लगानीकर्ताहरूले कम मूल्यका स्टकहरूमा दाउ लगाउँछन् जुन १० ब्यागर बन्ने आशा गरिन्छ । यस्तो लगानी लामो समयको लागि चिठ्ठा जस्तै […]

तोलामा छ सयले बढ्यो, सुन कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजा
BizKhabar Online » BizKhabar Online

तोलामा छ सयले बढ्यो, सुन कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा […]

भारत-पाकिस्तान तनावको त्रासमा नेपाल : भान्सासम्मै पर्न सक्छ प्रभाव, यसरी गर्न सकिन्छ जोखिम कम

काठमाडौं । सधै तनावपूर्ण सम्बन्धमा रहेका नेपालको सबैभन्दा नजिकको छिमेकी देश भारत र अर्को मित्र द
BizKhabar Online » BizKhabar Online

भारत-पाकिस्तान तनावको त्रासमा नेपाल : भान्सासम्मै पर्न सक्छ प्रभाव, यसरी गर्न सकिन्छ जोखिम कम

काठमाडौं । सधै तनावपूर्ण सम्बन्धमा रहेका नेपालको सबैभन्दा नजिकको छिमेकी देश भारत र अर्को मित्र देश पाकिस्तानबीच अहिले युद्धको अवस्था सृजना भएको छ । गएको अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाममा आतंकवादीहरुबाट घटाइएको त्रासदीपूर्ण घटनापछि भारत–पाकिस्तान तिक्तता यष्ुद्धमा परिणत भएको छ । पाकिस्तानी आतंकवादी समुह लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद समूहले २५ भारतीय र एक नेपाली नागरिकको हत्या […]

बजाज नेपालको ‘हुइल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं । बजाज नेपालले ‘हुइल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।
BizKhabar Online » BizKhabar Online

बजाज नेपालको ‘हुइल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं । बजाज नेपालले ‘हुइल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ। प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू सेयर गर्न आमन्त्रण गरिएको थियो। यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र […]

परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी, शिक्षा र उद्योगलाई जोड्ने उद्देश्य

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्य
BizKhabar Online » BizKhabar Online

परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी, शिक्षा र उद्योगलाई जोड्ने उद्देश्य

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको […]

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक संसद भवन नयाँबा
BizKhabar Online » BizKhabar Online

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो । सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा […]

आजको मौसमः पहाडी भू-भागका एक दुई स्थानमा मध्यम वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अर
BizKhabar Online » BizKhabar Online

आजको मौसमः पहाडी भू-भागका एक दुई स्थानमा मध्यम वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू०भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो […]

अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा, बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा, बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० […]

घिरौला प्रतिकिलो रु ३०, यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

घिरौला प्रतिकिलो रु ३०, यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु […]

महासंघको १३ औं वाषिकोत्सव : अर्थतन्त्र चलायमान बनाउन एसएमईज र रिभर्स माईग्रेसन

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको अवस्थामा देशको अर्थतन्त्र चलायमान बनाउन स
BizKhabar Online » BizKhabar Online

महासंघको १३ औं वाषिकोत्सव : अर्थतन्त्र चलायमान बनाउन एसएमईज र रिभर्स माईग्रेसन

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको अवस्थामा देशको अर्थतन्त्र चलायमान बनाउन साना तथा मझौला उद्योग र रिभर्स माईग्रेसनलाई प्राथमिकता दिनुपर्ने बताएको छ । महासंघको १३ औं वाषिकोत्सवको अवसरमा बोल्दै महासंघका अध्यक्ष भागिरथ सापकोटाले अहिलेको अवस्थामा देशको अर्थतन्त्र चलायमान बनाउन वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई उनीहरुको सिप अनुसार उद्यमशिलता विकास गर्नुका साथै साना तथा मझौला […]

बाल मन्दिर जग्गा प्रकरणमा प्रकाशमानको दिदी र संघाई सहित १७ जना विरुद्ध मुद्दा दायर (सूचीसहित)

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध म
BizKhabar Online » BizKhabar Online

बाल मन्दिर जग्गा प्रकरणमा प्रकाशमानको दिदी र संघाई सहित १७ जना विरुद्ध मुद्दा दायर (सूचीसहित)

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । लामो समयदेखि छानविनमा रहेको काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा […]

साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन, ८० प्रतिशतसम्म फाइनान्सिङ र नगद छुट

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रुपमा बीवाईडी मेग
BizKhabar Online » BizKhabar Online

साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन, ८० प्रतिशतसम्म फाइनान्सिङ र नगद छुट

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । आज वैशाख २४ देखि २७ सम्मका लागि आयोजना भएको यो अफरअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ । मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग […]

नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा। निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् । कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन […]

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, साढे १० अर्ब बढीको कारोबार

काठमाडौं(जस)–नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्स
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, साढे १० अर्ब बढीको कारोबार

काठमाडौं(जस)–नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । बुधबार नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ । तीन सय आठ […]

भारत-पाकिस्तान तनावबीच बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक, सुरक्षा सतर्कता बढाउन निर्देशन

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्री
BizKhabar Online » BizKhabar Online

भारत-पाकिस्तान तनावबीच बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक, सुरक्षा सतर्कता बढाउन निर्देशन

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ। बुधबार दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा भारत–पाकिस्तान तनावका कारण नेपालमा पर्न सक्ने प्रभावबारे छलफल भएको मन्त्री […]

अबदेखि अनलाईनबाटै स्वास्थ्य बीमा नविकरण, यस्तो छ प्रक्रिया

काठमाडौं । अब स्वास्थ्य बीमा नविकरण इसेवा, खल्ती र कनेक्ट आईपीएसबाटै गर्न सकिने भएको छ । स्वास्थ्
BizKhabar Online » BizKhabar Online

अबदेखि अनलाईनबाटै स्वास्थ्य बीमा नविकरण, यस्तो छ प्रक्रिया

काठमाडौं । अब स्वास्थ्य बीमा नविकरण इसेवा, खल्ती र कनेक्ट आईपीएसबाटै गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था गरेको हो । स्वास्थ्य बीमा बोर्डले मिति २०७८ चैत २५ गते देखि संचालन गरिएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित परिवारले इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत घरमुलीको बीमा नम्बर राखी […]

प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतिताेला १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको […]

नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?

काठमाडौं । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनु
BizKhabar Online » BizKhabar Online

नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?

काठमाडौं । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् । आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्, जहाँ तिनीहरू एक्स–४ मिसनमा भाग हुनेछन्। यो मिसन नासा, इसोरो र युरिपियन यूरोपीयन स्पेस एजेन्सीसँगको साझेदारीमा भइरहेको छ। शुभांशु शुक्लासँगै मिसनमा अमेरिकाका […]

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा, फैसलाउपर चित्त नबुझेको जनाउँदै पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमि
BizKhabar Online » BizKhabar Online

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा, फैसलाउपर चित्त नबुझेको जनाउँदै पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुन समेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । स्थानीय शारा नगरपालिका वडा नं १५ स्थित सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको जनाउँदै आयोगले इञ्जिनियर पुनविरुद्ध रु सात लाख १४ हजार […]

Get more results via ClueGoal