निरोगी नेपालको महासंकल्प र कुुष्ठरोग निवारण : प्रधानमन्त्री ओलीको विचार
newsare.net
काठमाडौं । कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वानिरोगी नेपालको महासंकल्प र कुुष्ठरोग निवारण : प्रधानमन्त्री ओलीको विचार
काठमाडौं । कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुुष्ठरोग नियन्त्रण भएको मान्नुु पर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको संख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौं । यथार्थ के हो भने […] Read more